×

Dabur
Nic Asia
Marvel

सुरक्षा पन्त भन्छिन् – ‘चिसो मान्छे’ निर्देशकले मनले आँटेको र कलाकारहरूको उम्दा प्रस्तुतिले छाँटेको सिनेमा

काठमाडाैं | असार ९, २०७९

TVS INSIDE

 गत शुक्रबारदेखि प्रदर्शनरत सिनेमा ‘चिसो मान्छे’ कला जगतकै विशेष सिनेमा रहेको अभिनेत्री सुरक्षा पन्तले बताएकी छिन् ।

morang Auto yamaha

‘चिसो मान्छे’ निर्देशकले मनले आँटेको र कलाकारहरूको उम्दा प्रस्तुतिले छाँटेको सिनेमा रहेको उनको भनाइ छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

उनी फेसबुकमा लेख्छिन्, ‘यस्तो कथा बुनेर आफूलाई जुन दर्जाको निर्देशक भनेर प्रष्ट पार्नुभएको छ दीपेन्द्र के खनालले त्यो कसैले टिकाटिप्पणी गर्दैमा हराउनेवाला छैन । मैले ढिलो हेरेकोमा पछुतो छ ।’

उनले कलाकारहरुको अभिनयको समेत निकै प्रशंसा गरेकी छिन् । उनी अगाडि लेख्छिन्, ‘अर्पण थापा र स्वस्तिमा खड्कालाई छड्के सलाम दिन चाहन्छु, यो सुनसान कला यात्रामा यति धेरै मिठास भर्नु भएकोमा ।’

Vianet communication
Maruti inside

उनले चिसो मान्छे हेर्न नछुटाउन समेत आग्रह गरेकी छिन् । उनले थप लेखेकी छिन् ‘महामारीमा हामीले चिसो मान्छेलाई नजिक राख्न सकेनौँ । मैले पनि सिनेमा हेरुञ्जेल चिसो मान्छेलाई बेवास्ता नै गरेँ । कथा त्यही बेवास्ताको हो ।’

शर्मिला पाण्डेको निर्माण एवं दीपेन्द्र के. खनालको निर्देशन रहेको सिनेमा ‘चिसो मान्छे’मा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनाल शीर्ष भूमिकामा छन् । अभिनेत्री सुरक्षाले दीपेन्द्रको निर्देशनमा ‘धनपति’ र ‘आमा’ सिनेमामा सहकार्य गरेकी छिन् । जसमध्ये ‘आमा’बाट सुरक्षाले निकै राम्रो प्रतिक्रिया पाएकी थिइन् ।

Mega
TATA Below
NLIC
असार १६, २०७९

एक समयकी चर्चित अभिनेत्री अरुणिमा लम्साल केही दिनदेखि नेपालमा छिन् । झण्डै ८ वर्षपछि यसै साता छोरीसहित नेपाल आएकी उनी बुधवार अभिनेता किरण केसीको जन्मदिन समारोहमा उपस्थित भइन् ।  त्यहाँ उनले अहिलेको च...

असार १९, २०७९

बलिउडका चर्चित निर्देशक मणि रत्नमको चलचित्र पोन्नियिन सेल्भन (पीएस–१) को मोशन पोस्टर सार्वजनिक भएको छ ।  लामोसमयसम्म चलचित्रबारे कुनै अपडेट नदिएको निर्माता टिमले मोशन पोस्टर सार्वजनिक गरेको हो ।&n...

असार १९, २०७९

भारतस्थित आसामका एक नायक किशोर दासको मृत्यु भएको छ । पछिल्लो एक वर्षदेखि क्यान्सर रोगसँग जुधिरहेको दासको शनिवार मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ३० वर्षीय दासको मृत्यु चेन्नईस्थित अस्पतालमा...

असार १४, २०७९

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले चलचित्र निर्माता व्यवसायीलाई प्रोजेक्ट कर्जा दिने सुविधा दिनुपर्ने बताएका छन् । मंगलवार उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरञ्जन फोरम र नेपाल चलचित्...

असार १५, २०७९

रेज इन्टरटेन्मेन्टको ब्यानरमा बन्दै गरेको नेपाली वेब सिरिज 'आरती' अहिले रौतहटको गर्मीमा धमाधम छायाँकन भइरहेको छ। आरतीमा आशिष कुमार दासको निर्माणमा रोशन दासको कथा, निर्देशन रहेको छ भने नितेश घतान...

असार १५, २०७९

ज्ञानेन्द्र देउजाले आफू निर्देशित चलचित्र ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक गरेका छन् । यूट्युबमार्फत सार्वजनिक गरिएको ३० सेकेण्डको टिजरमा झिँगा, सिक्का र चलचित्रकी मुख्य अभिनेत्री केकी अधिकारीको स्...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x