असार २१, २०७९
नेकपा माओवादी केन्द्रको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले संगठनबारे ठोस प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिएको छ। आइतवारदेखि जारी केन्द्रीय कमिटी बैठक स्थगित गरेर मंगलवार ...
काठमाडाैं | असार ९, २०७९
नेकपा एमालेका नेता गोकुल बास्कोटाले माधव नेपालको निर्णयलाई उनकै मन्त्रीहरुले ‘टालो’ बनाएर फालिदिएको बताएका छन् । नेपालप्रति कटाक्ष गर्दै उनले हिजो केपी ओली को हो र उनको निर्णय मान्नु पर्ने भन्ने नेपाललाई उनकै मन्त्रीहरुले पार्टीको निर्णयलाई चुनौती दिएको बताएका हुन् ।
‘हिजो ओली को हो र उनको निर्णय मान्नु पर्ने । म नेता हुँ नेता भनेर छाती पिट्ने माधव नेपाललाई आज उनकै निर्णय उनकै मन्त्रीहरुले टालो बनाएर फाल्दिँदा कस्तो लागेको होला’, उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘म्यादी भित्र जाँदा उमेदवार बाहिर निस्कने, उम्मेदवार मन्त्रीभित्र जाँदा म्यादी निस्कने दृष्य एक हप्तादेखि सदनमा देख्न पाइएकै छ ।’
नेकपा माओवादी केन्द्रको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठकले संगठनबारे ठोस प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिएको छ। आइतवारदेखि जारी केन्द्रीय कमिटी बैठक स्थगित गरेर मंगलवार ...
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले विराटनगरमा गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय बनाउन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेकी छन् । मंगलवार काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रे...
कर्णाली प्रदेशसभाको असार १२ गतेदेखि स्थगित बैठक बिहीबार बस्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले असार १२ गते बसेको कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको १८औँ प्रदेशसभा बैठक अवरोध गरेयता सदन स्थग...
सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकमा निर्वाचन कानून मस्यौदाबारे छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बसेको पार्टी पदाधिकारी बैठकमा निर्वाचन आयोगले पठाएको कानून मस्यौदा...
जनता समाजवादी पार्टी (जसपा) नेपालले बोलाएको केन्द्रीय समिति बैठक १ दिन पर सरेको छ । असार २८ गते हुने भनिएको बैठक मुस्लिम समुदायको पर्व बकर इदका कारण सरेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकार...
तराई मधेश लोकतान्त्रिक पार्टीले सरकारले नेपाल नागरिकता ऐन संशोधन विधेयक २०७५ फिर्ता लिने तयारी गरेको भन्दै विरोध गरेको छ। विगत ४ वर्षदेखि प्रतिनिधिसभामा विचाराधीन विधेयक सरकारले फिर्ता लिन लागेको भन्दै वृषे...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...