×

Dabur
Nic Asia
Marvel

गाउँपालिकाको गाडी तोडफोड गर्ने अध्यक्षका छोरालाई माफी दिएर छुट

विराटनगर | असार ९, २०७९

TVS INSIDE

मोरङको ग्रामथान गाउँपालिकाको गाडी तोडफोड गर्ने गाउँपालिका अध्यक्षका छोरालाई माफी दिदै गाडी मर्मत गर्न लगाइने भएको छ ।

morang Auto yamaha

बुधवार गाउँपालिकाको कार्यालयमा भएको छलफलमा अध्यक्ष जयप्रकाश गच्छदारको छोरा ज्योतिलाई माफी दिँदै गाडी मर्मत गर्न लगाएर छुट दिने सहमति भएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

मंगलवार साँझ अध्यक्षका छोरा ज्योतिले गाउँपालिकाको प्रदेश–१–को१प ५७८ नम्बरको गाडी कार्यालय परिसरमै तोडफोड गरेका थिए । 

बुधवार उपमेयर सहित सबै वडा अध्यक्ष सहितको छलफलबाट अब गल्ती नगर्ने र भएको क्षती व्यहोर्ने सहमति गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । 

Vianet communication
Maruti inside

गाडी तोडफोड गर्ने छोरालाई के कारबाही गर्दा हुन्छ भनेर उपमेयर सहित वडा अध्यक्षहरूलाई निर्णय गर्ने अधिकार दिएको अध्यक्ष जयप्रकाशले बताए ।

'छोरालाई कार्यालयमै बोलाएर माफी माग्न लगाएर गाडी मर्मत गर्न लगाइएको रहेछ ’, उनले भने ‘त्यस्तै घट दोहोर्‍याए कानुन अनुसारको कारबाही गर्ने गरी सहमति भएछ ।'

ज्योतिले गाडीको सिसा फुटाएका थिए । 

Mega
TATA Below
NLIC
असार २२, २०७९

हिमालयन बैंक र सिभिल बैंकबीच एकापसमा मर्जरमा जाने अनौपचारिक सहमति भएको छ ।  हिमालयनसँग मर्जरमा जान सिभिल बैंक मर्जर कमिटीले लगभग तय गरेकोले एक–दुई दिनभित्रै सहमति हुने सिभिल बैैंक स्रोतले ...

असार २२, २०७९

लमजुङमा मापदण्ड नपुगेका ३७ घरेलु उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालय लमजुङले खारेज गरेको छ । दर्ता गरेर उद्योग सञ्चालन नगर्ने, लामो समयसम्म नवीकरण नगर्ने एवं उद्योग सञ्चालनका लागि विभिन्न मापदण्ड नप...

असार २२, २०७९

सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मङ्गलबार साँझ दुई वर्षीया  बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेकी छिन् ।  प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथो...

असार २२, २०७९

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन्, जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् ।  निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसा...

असार २२, २०७९

मानो रोपेर मुरी उब्जाउने समयमा बाढीले भर्खर धान रोपेको खेत पुरेको छ । बागलुङमा अविरल वर्षाका कारण ठूलो मात्रामा भौतिक क्षति पुगेको छ । बागलुङ नगरपालिका–९ तित्याङमा धान रोपेको खेत बाढीले बगर ब...

असार २२, २०७९

हाम्रो पृथ्वी रहस्यले भरिएको छ, त्यसैले हाम्रो सौर्यमण्डल पनि एक आश्चर्यभन्दा कम छैन ।  हाम्रो सौर्यमण्डल बाहिर धेरै अनौठा ग्रहहरू छन्, जहाँ हरेक दिन रहस्यमयी घटनाहरू देख्न पाइन्छ । अहिले हाम्रो सौर्यमण्डलका दु...

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

'एकपछि अर्को प्रभावशाली नेता सिध्याउने मिसनको साक्षी नबनून् प्रचण्ड'

असार २२, २०७९

‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

ad
x