×

Dabur
Nic Asia
Marvel

महाराष्ट्रमा मुख्यमन्त्री उद्धव ठाकरेको कुर्सी खतरामा, सरकारी आवास छाडे

काठमाडाैं | असार ९, २०७९

फाइल फोटो
TVS INSIDE

भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे राजनीतिक संकटमा परेका छन् ।

morang Auto yamaha

पार्टीकै सांसदहरू विपक्षमा उभिएपछि मुख्यमन्त्री ठाकरे अल्पमतमा परेका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

भारतीय सञ्चारमाध्यमका अनुसार ठाकरेको पार्टीका सांसदहरू विपक्षी भारतीय जनता पार्टी (भाजपा) को सम्पर्कमा पुगेका छन् ।

आफू संकटमा परेको स्पष्ट देखेपछि मुख्यमन्त्री ठाकरेले सरकारी आवास छाडेर मातोश्रीस्थित घरमा बस्न थालेका छन् ।

Vianet communication
Maruti inside

मुख्यमन्त्री ठाकरेले गद्दारी गर्न छाडेर छलफल गरेमा आफू पद छाड्न तयार रहेको संकेत गरेका छन् । तर पार्टीकै सांसदहरू भाजपाको सम्पर्कमा पुगेका छन् । 

मुख्यमन्त्री ठाकरेको पार्टीबाट एकनाथ शिन्देको नेतृत्वमा ३७ सांसदले विद्रोह गरेका जनाइएको छ । ठाकरेको कुर्सी संकटमा परेपछि अनेक राजनीतिक अड्कलबाजी भइरहेका छन् ।

Mega
TATA Below
NLIC
असार २१, २०७९

भारतमा होटेल–रेस्टुरेन्ट र ढावासमेतले खाना खाएपछिको बिलमा सर्भिस चार्ज लगाउन नपाउने भएका छन् । सेन्टर कन्जुमर प्रोटेक्सन अथोरिटी अर्थात केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरण (सीसीपीए)ले सोमवार सो निर्णय गरेको...

असार २१, २०७९

सामान्यतया बच्चा जन्मिँदा २ हात र २ खुट्टा हुन्छन् तर कतिपय बच्चा अस्वाभाविक जन्मिन्छन् । भारतको उत्तर प्रदेशस्थित हरदोई जिल्लामा भएको घटनामा ४ हात र ४ खुट्टा भएको बच्चा जन्मिएको छ । यस्तो बच्चा जन्मिएपछि कतिपयले भग...

असार २१, २०७९

पैसा कमाउन हरेक व्यक्ति दौडधुपमा हुन्छन् । यूट्युबमा भिडियो बनाएर एक २२ वर्षीय युवक अर्बपति बनेका छन् । सामाजिक सञ्जालको दुनियाँमा चर्चित खाबी लेमले रोचक भिडियो बनाएर नाम र दाम दुवै कमाएका छन् । उनलाई करोड...

असार २२, २०७९

अमेरिका र उसका साझेदारहरूले युक्रेनलाई हातहतियार सहयोग गरिरहेको भए पनि रुसको सैन्य कारवाहीको परिणामलाई असर नपार्ने एक रुसी अधिकारीले बताएका छन् ।  रुसको राष्ट्रिय सुरक्षा परिषद्का सचिव निकोलाई पात्र...

असार २२, २०७९

क्यानडाको टोरन्टोमा रहेको आगा खान संग्रहालयले हिन्दू देवीदेवताको गलत चित्र प्रस्तुत गरेकोमा माफी मागेको छ ।  यस कार्यबाट हिन्दू समुदायमा पुगेको चोटका लागि गहिरो पश्चात्ताप व्यक्त गरिएको भनी संग्रहालयले व...

असार २१, २०७९

फिनल्यान्ड र स्विडन दुवैले पश्चिमी सैन्य संगठन नेटोको पूर्णकालीन सदस्य बन्नका लागि थप एक कदम मंगलवार चालेका छन् ।  अमेरिकी नेतृत्वको नेटोका सबै ३० सदस्य मुलुकका राजदूतले उत्तरी युरोपका दुई देशलाई पक्षरा...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x