×

Dabur
Nic Asia
Marvel

बूढानीलकण्ठमा १ महिलाको शव फेला

काठमाडाैं | असार ९, २०७९

प्रतिकात्मक तस्वीर
TVS INSIDE

काठमाडौंको बूढानीलकण्ठमा १ जना महिलाको शव फेला परेको छ ।

morang Auto yamaha

बूढानीलकण्ठ नगरपालिका–३ की फुलमाया सुनार नगरपालिकाकै वडा नम्बर ८ स्थित भंगालमा मृत भेटिएकी छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

महिलाले लगाएको भित्री वस्त्र समेत च्यातिएकाले घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धानका लागि प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार २०, २०७९

गत बिहीवार चितवन राष्ट्रिय निकुन्जका हात्तीहरूलाई खुवाइएको भोजको रकम भुक्तानी रोकिएको छ । बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठको निर्देशनमा भोजको रकम भुक्तानी रोकिएको हो ।  ह...

असार २०, २०७९

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले उपत्यकाका विभिन्न स्थानबाट हराएका २० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच विभिन्न कम्पनीका १७ व...

असार २०, २०७९

तनहुँको भिमाद नगरपालिका– ५ र ६ का एक सयभन्दा बढी घरधुरी नदी कटानको उच्च जोखिममा परेका छन् ।  भिमाद नगरपालिका– ६ कुमार चोकमा सेती नदीका कारण करिब ८५ र भिमाद–५ अन्टेन खोलानजिक क...

असार २०, २०७९

लुम्बिनी साँस्कृतिक नगरपालिका–६ बसपार्कबाट हतियारसहित तीन जना पक्राउ परेका छन् । प्रहरीले १ थान कटुवा पेस्तोल, सोही पेस्तोलको २ थान गोली र १ थान चक्कुसहित उनीहरूलाई आइतवार राति पक्राउ गरेको हो ।  ...

असार २०, २०७९

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको हत्या आरोपीलाई बचाउन प्रयास गरिएको भन्दै स्थानीयबासीले आन्दोलन थालेपछि सदरमुकाम मंगलसेन तनावग्रस्त बनेको छ।  हत्यामा संलग्न भनिएकाहरूलाई जोगाउ...

असार २०, २०७९

जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकको गोकर्ण–नयाँपाटी खण्डमा कालोपत्रे गरिएको दुई महिना पनि राम्रोसँग नबित्दै भत्किन थालेको छ। सडक निर्माणका लागि ठेक्का लागेका सात वर्षपछि कालोपत्रे गरिएको सडक दुई म...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x