असार २२, २०७९
सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मङ्गलबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेकी छिन् । प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथो...
नेपालको सीमा अतिक्रमणबारे बेलाबेला चर्चा भइरहन्छ । नेपालको संविधानमै समेटिएको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र अझै पनि भारतीय कब्जामै छ ।
तर भारतीय मिडियाले चीनले नेपालको भूमि हडप्न खोजेको समाचार लेखेको छ । आजतकको अनलाइन संस्करणमा गोरखा जिल्लाको हिमाली क्षेत्रमा चीनले काँडेतार लगाएको दाबी गरिएको छ ।
उत्तरी सीमा हिमाली क्षेत्रमा यकिन सीमांकन नभएकाले चीनले गोरखाको रुइलामा अतिक्रमण गर्दै नेपाली भूभागमा काँडेतार लगाएको दाबी गरिएको छ । स्थानीय छिरिङ लामाको भनाइ उदृत गर्दै समाचारमा उल्लेख छ, ‘चीनले नेपालतर्फको सीमामा काँडेतार लगाएको छ, हामीलाई त्यतातिर जान पनि प्रतिबन्ध छ ।’ चीनले नेपाली गाउँ रुइला र साम्दाको बीचमा तार लगाएको समाचारमा उल्लेख छ ।
यसअघि चीनले नेपाली सीमा अतिक्रमण गरेको खबर आएपछि सीमा क्षेत्रमा चीनबाट झन् निगरानी बढाइएको स्थानीय दावा लामाले जनाएका छन् । ‘चीनले ३ वर्षदेखि नेपालीलाई साम्दा गाउँ जान दिएका छैनन्,’ उनले भने, ‘चिनियाँ सुरक्षाकर्मीले सीसीटीभीबाट समेत निगरानी गर्ने गरेका छन् ।’
नेपालीका नातेदार आफन्तहरू अर्काे गाउँ साम्दा पनि बस्छन् तर चिनियाँ सुरक्षाकर्मीले भेटघाटका लागि समेत जान नदिने गरेको स्थानीयको दाबी छ ।
सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मङ्गलबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेकी छिन् । प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथो...
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका–३ मा अवस्थित जीर्ण अवस्थामा रहेको ऐतिहासिक पालुङवा दरबार । तस्वीर : दिलकुमार लिम्बू/रासस
लमजुङमा मापदण्ड नपुगेका ३७ घरेलु उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालय लमजुङले खारेज गरेको छ । दर्ता गरेर उद्योग सञ्चालन नगर्ने, लामो समयसम्म नवीकरण नगर्ने एवं उद्योग सञ्चालनका लागि विभिन्न मापदण्ड नप...
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालु आर्थिक वर्षमा ३६ गैँडा मरेका छन्, जसमध्ये दुईवटा चोरी शिकारीबाट र ३४ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसा...
पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछापमा मंगलवार भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले मर्माहत बनाएको बताएका छन् । बुधवार बिहान ...
विराटनगर महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त अभियान सञ्चालन गरेको छ । विभिन्न मन्दिर र सार्वजनिकस्थलमा बसेर मागेर खानेलाई महानगर प्रहरीले उद्धार गर्ने अभियान शुरू गरेको हो । महानगरले सडक मा...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...