असार २२, २०७९
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । मंगलबार स्थगित भएको बुधबार दिउँसो १ बजेका लागि तय भएको बैठकलाई महत्वका साथ हेरिएको छ । माओवादी केन्द्रभित्र पेचिलो बनेको पदाधिकारी चयनको विषय...
काठमाडाैं | असार ९, २०७९
नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री शेरबहादुर तामाङले गाँजा खेती नियमन गर्ने विधेयक अगाडि नबढाउँदा एक सांसदको अधिकार हनन् भएको बताएका छन् ।
उनले विधेयकलाई तत्काल छलफलमा ल्याउन माग गरेका छन् ।
बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा एमाले सांसद तामाङले गाँजा खेतीलाई नियमन गर्ने विधेयक तत्काल अगाडि बढाउन सभामुखसँग आग्रह गरेका हुन् ।
‘२०७६ साल फागुनमा गाँजा खेतीलाई नियमन गर्न बनेको विधेयक ल्याएको भए पनि २ वर्ष ५ महिना पूरा हुँदा समेत छलफलमा ल्याइएन,’ तामाङले भने, ‘एक जनप्रतिनिधिको आवाज सुनुवाइ हुँदैन, भन्न म कहाँ जाउँ ?’
पूर्व कानूनमन्त्री तामाङले गाँजा खेती वैधानिक भएमा विदेशमा काम गर्न गएका युवाहरू फर्किने अवस्था आउने बताए । ‘नेपाली युवाहरू आकाशबाट जाने र बाकसमा आउने क्रम कहिलेसम्म चल्ने ? पैसा कमाउन विदेश जाने होइन, पैसा बुझाउन विदेशी आउने गाँजा खेतीलाई नियमन गर्ने विधेयकलाई तत्काल छलफलमा ल्याइयोस् भनेर माग गर्न चाहन्छु,’ तामाङले भने ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । मंगलबार स्थगित भएको बुधबार दिउँसो १ बजेका लागि तय भएको बैठकलाई महत्वका साथ हेरिएको छ । माओवादी केन्द्रभित्र पेचिलो बनेको पदाधिकारी चयनको विषय...
प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका मृगेन्द्रकुमार सिंह यादवलाई संविधानको प्रावधानविपरीत मन्त्री बनाएको पाइएको छ । प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका व्यक्तिलाई सोही निर्वाचनबाट चुनिएको प्रतिनिधि सभाको कार्यक...
स्थानीय निर्वाचनमा गठबन्धनविरुद्ध एक्लै भिडेर अर्घाखाँचीमा पार्टीका उम्मेदवारलाई जिताएर एमालेलाई पहिलो बनाएका नेकपा एमाले सचिव टोपबहादुर रायमाझी आउँदो प्रतिनिधिसभा निर्वाचनमा फेरि उम्मेदवार बन्दैछन् । अर्घाखा...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर आएका छौँ– ०००० नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री मृग...
नेपाल आयल निगमले इन्धनको खपत कम गर्नका लागि सरकारलाई १० बुँदे विकल्प दिएको छ । सोमवार प्रधानमन्त्री तथा उद्योगमन्त्रीलाई पत्र लेख्दै निगमले इन्धन खपत घटाउने बुँदासहित सुझाव दिएको हो । निगमले ...
माओवादी केन्द्रको राजधानीमा जारी केन्द्रीय समिति बैठकमा नेतृत्वप्रति केही नेताहरुले आक्रोश पोखेका छन् । उनीहरुको कार्यशैलीमाथि प्रश्न उठाउँदै केन्द्रीय सदस्य सुदन किराती, रामदीप आचार्यका साथै बागमती प्रदेशका अध्यक्ष...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...