असार २०, २०७९
पछिल्लो २ दिनमै बैंकिङ प्रणालीमा २५ अर्ब रूपैयाँ निक्षेप थपिएको छ । असार मसान्तको सीमा नजिकिँदै गएको र सरकारको खर्च बढेसँगै बैंकिङ प्रणालीमा आउने निक्षेपमा पनि सुधार आउने संकेत देखिएको छ । आइतवार र सोमव...
विराटनगरका उद्योगी–व्यवसायीले सरकारविरुद्ध आन्दोलन शुरू गरेका छन् ।
आर्थिक विधेयक २०७९/०८० मा जीआई वायर, वनस्पति घ्यू तेल र स्यानेटरी प्याडका उद्योगलाई संकट पार्ने गरी कर बढाइएको भन्दै व्यवसायी आन्दोलित भएका छन् ।
‘बजेट वक्तव्यमा फलामे कच्चा पदार्थ एमएस वायर रडको भन्सार महशुललाई ५ प्रतिशतबाट बढाएर १० प्रतिशत बनाइएको छ । भन्सार विन्दुमा एमएसमा लाग्दै आएको प्रतिकिलो २ रुपैयाँ ५० पैसाको अन्तःशुल्कलाई ४ रुपैयाँ ५० पैसा बनाइएको छ,’ मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले भने, ‘एमएसबाट उत्पादन गरिने जीआई वायरको पैठारी भने साफ्टा अन्तर्गत ६ प्रतिशत भन्सार महशुलमा गर्न सकिने व्यवस्था छ । यस्तो नीतिका कारण देशभरिमा एमएसमा आधारित १०० भन्दा बढी उद्योग बन्द हुन सक्छन् । ’
नयाँ बजेटले तयारी स्यानेटरी प्याडको पैठारी १.५ प्रतिशत भन्सार महशुलमा गर्न पाइने सुविधा दिएको छ । अर्कातिर देशका स्यानेटरी प्याडहरूले पैठारी गर्ने कच्चा पदार्थको औसत भन्सार महशुल ७.५ प्रतिशत भएको उद्योगीले बताएका छन् । आत्मनिर्भर भइसकेको स्यानेटरी प्याड उद्योग सरकारी कदमका कारण बन्दको स्थितिमा पुगेको भन्दै व्यवसायीले आन्दोलन शुरू गरेका छन् ।
पछिल्लो २ दिनमै बैंकिङ प्रणालीमा २५ अर्ब रूपैयाँ निक्षेप थपिएको छ । असार मसान्तको सीमा नजिकिँदै गएको र सरकारको खर्च बढेसँगै बैंकिङ प्रणालीमा आउने निक्षेपमा पनि सुधार आउने संकेत देखिएको छ । आइतवार र सोमव...
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयुक्त आयोजनामा अर्थतन्त्रमा देखिएको समस्या समाधानको लागि छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्...
तनहुँको पर्यटकीय नगरी बन्दीपुर र गोरखाको ऐतिहासिक पर्यटकीय नगरी बारपाकको पर्यटन प्रबर्द्धनका लागि दुवै ठाउँका व्यवसायी एकजुट भएका छन् । बन्दीपुर र बारपाकको प्रचारप्रसार गर्दै पर्यटन प्रबर्द्धनका लागि दुवै ...
नियमितरूपमा विद्युत् आपूर्ति नहुँदा जिल्लाका उद्योग व्यवसाय संकटमा परेका छन्। दैनिक दर्जनौँपटक विद्युत् जाने–आउने समस्याका कारण उद्योग व्यवसाय मात्रै होइन, सर्वसाधारणले पनि सास्ती भोग्दै आएका छन्। भरतपुर वि...
पाँच अर्ब रुपैयाँभन्दा कम लागतका आयोजनामा स्वदेशी ठेकेदार कम्पनीले मात्रै प्रतिस्पर्धा गर्न पाउने भएका छन् । सरकारलले सार्वजनिक खरिद नियामवली २०६४, मा १२औं संशोधन गर्दै पहिलो चरणको बोलपत्र आह्वानमा स्वदेशी ठेक...
पूर्वीनाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो नाका भएर रु आठ अर्ब ६७ करोड २० लाख ६० हजार बराबरको कृषिजन्य वस्तुको आयात भएको छ भने रु सात अर्ब...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...