×

Dabur
Nic Asia
Marvel

प्रजातन्त्रवादी नेत्री सुची नजरबन्दबाट एकान्त काराबासमा

काठमाडाैं | असार ९, २०७९

TVS INSIDE

भ्रष्टाचारको आरोपमा राजधानी नेपिटोमा सेनाले बनाएको जेल परिसरमा नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई एकान्त काराबासमा सारिएको छ ।

morang Auto yamaha

आपराधिक कानून बमोजिम उनलाई बुधवारदेखि एकान्त कारागारमा राखिएको सैनिक सरकारका प्रवक्ता जाव मिन तुनले बताएका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

सेनाले रक्तपातविहीन विप्लवबाट सत्ता हत्याएपछि सन् २०२१ को फेब्रुअरीयता सुचीलाई सैनिक सरकारले घरमै नजरबन्दमा राखेको थियो भने पछि नेपिटोको कारागारमा बन्दी बनाएको थियो ।  

लोकतन्त्रका निम्ति गरेको अनवरत संघर्षका निम्ति नोबेल शान्ति पुरस्कार पाएकी ७६ वर्षीया सुचीमाथि सैनिक सरकारले मदतानमा धाँधली गरेको, वाकीटकी रेडियो सेट घरमा राखेको र कोरोना सम्बन्धी नियम तोडेकोलगायत विभिन्न आरोप लगाएको थियो ।

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार २१, २०७९

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा गएको पहिरोमा बेपत्ता भएकाको खोजी कार्य मंगलवार छैटौँ दिनमा प्रवेश गरेको छ । साथै यस पहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुगेको अधिकारीले बताएका छन् । गत हप्ता नोने जिल्लाक...

असार २१, २०७९

अमेरिकाको शिकागो शहर नजिकै बन्दुक आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ । स्वतन्त्रता दिवसको अवसरमा आयोजित परेडलाई लक्षित गरी गरिएको आक्रमणमा ६ जनाको मृत्यु भएको हो ।  घटनामा २४ जनालाई उपचारका लागि ...

असार २१, २०७९

फिनल्यान्ड र स्विडन दुवैले पश्चिमी सैन्य संगठन नेटोको पूर्णकालीन सदस्य बन्नका लागि थप एक कदम मंगलवार चालेका छन् ।  अमेरिकी नेतृत्वको नेटोका सबै ३० सदस्य मुलुकका राजदूतले उत्तरी युरोपका दुई देशलाई पक्षरा...

असार २१, २०७९

लेबनानले सिरियाबाट आएर शरणार्थी भएकाहरूलाई स्वदेश फर्काउने योजना सार्वजनिक गरेको छ । प्रत्येक महिना १५ हजार शरणार्थीलाई सिरिया फर्काउने योजना लेबनान सरकारले बनाएको हो ।  लेबनानका विस्थापित व्यवस्...

असार २१, २०७९

पैसा कमाउन हरेक व्यक्ति दौडधुपमा हुन्छन् । यूट्युबमा भिडियो बनाएर एक २२ वर्षीय युवक अर्बपति बनेका छन् । सामाजिक सञ्जालको दुनियाँमा चर्चित खाबी लेमले रोचक भिडियो बनाएर नाम र दाम दुवै कमाएका छन् । उनलाई करोड...

असार २१, २०७९

सामान्यतया बच्चा जन्मिँदा २ हात र २ खुट्टा हुन्छन् तर कतिपय बच्चा अस्वाभाविक जन्मिन्छन् । भारतको उत्तर प्रदेशस्थित हरदोई जिल्लामा भएको घटनामा ४ हात र ४ खुट्टा भएको बच्चा जन्मिएको छ । यस्तो बच्चा जन्मिएपछि कतिपयले भग...

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

संस्मरण : सडकका खाल्डा पुरिएलान् कि भनेको उल्टै मविरुद्ध उजुरी पो परेछ !

असार १९, २०७९

गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

'यसरी कम गर्न सकिन्छ मुलुकमा आर्थिक संकटको जोखिम'

असार १९, २०७९

विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

आर्थिक संकटका भविष्यवेत्ता महोदयहरू– यसबाट पार पाउने भिजन पनि छ कि ?

असार १९, २०७९

हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...

ad
x