असार २१, २०७९
हरिवन नगरपालिका–११ स्थित सुनिता किराना पसलका सञ्चालक ४३ वर्षीय छोटेलाल दासलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। प्रहरीले दासलाई १ थान कटुवा पेस्तोल, त्यसको १ राउण्ड गोलीसहित पक्राउ गरेको हो। ...
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसूर मुद्दामा फरार रहेका आरोपी २८ वर्षीय अरुण खड्कालाई पक्राउ गरेको छ ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै खड्कालाई पक्राउ गरिएको जनाएका छन् ।
खातामा पैसा नभई झुक्याएर चेक दिएको मुद्दामा उच्च अदालत पाटनबाट बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवाना हुने ठहर भएकोमा सजाय बेरुजु भई फरार रहेका उनलाई बुधवार तीनकुनेबाट पक्राउ गरिएको हो । पक्राउपछि प्रहरीले फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको छ ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ घर भई कोटेश्वर बस्ने खड्कालाई अदालतले ४ वर्ष कैद र १० लाख १२ हजार रुपैयाँ जरिवाना गरेको छ । अदालतले २०७८ चैत ७ गते मुद्दाको फैसला गरेको थियो ।
हरिवन नगरपालिका–११ स्थित सुनिता किराना पसलका सञ्चालक ४३ वर्षीय छोटेलाल दासलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। प्रहरीले दासलाई १ थान कटुवा पेस्तोल, त्यसको १ राउण्ड गोलीसहित पक्राउ गरेको हो। ...
अश्लीलता फैलाउने किसिमका भिडियो बनाएको आरोपमा एक युट्युबर पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले ‘फोर रियल टीभी’ नामक युट्युब च्यानलका सञ्चालक नुवाकोट बेलकोटगढी–७ महादेव...
नेपाल प्रहरीले यूट्युब च्यानलमा अश्लील सामग्री प्रसारण गर्ने १ जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरो भोटाहिटीले ‘फोर रियल टिभी’ नामक यूट्युब च्यानल सञ्चालन गरी च्यानलमार्फत अश्लील शीर्षक राखी...
गृहमन्त्री बालकृष्ण खाणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गर्नुपरेको बताएका छन् । मंगलवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्य...
संखुवासभा सामूहिक हत्या प्रकरणका अभियुक्त चार जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ । संखुवासभा जिल्ला अदालतले सोमवार पाँचमध्ये चार जनालाई आजीवन कारावास हुने फैसला गरेको हो । एक १७ वर्षीय ...
प्रहरीले तीन फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत धुलिखेलबाट कैद तथा जरिवाना फैसला गरिएका उनीहरूलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी टोली...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...
हेलो मिस्टर रिकार्डो, तिम्रो प्रशिद्ध पुस्तक प्रिन्सिपल अफ पोलिटिकल इकोनोमी एन्ड ट्याक्सेसन सन् १८१७ मा सार्वजनिक भयो । त्यसयता पूँजीवादले आफ्ना २ सय वर्ष गुजारिसक्यो, तर सामाजिक अन्तरविरोधको समाधान दिन सकेन । मि...