साउन २६, २०७९
गायीका सुनिती कार्कीको स्वरमा नयाँ तीज गीत ‘सुन न संगी हो’ सार्वजनिक भएको छ । यस गीतलाई केही दिनअघि युट्युब च्यानल ओएसआर डिजिटलले सार्वजनिक गरेको हो । गीतमा अशोक गुरुङको शब्द छ भने...
गायक मोहितवंश आचार्य र गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत 'भटक भटक' सार्वजनिक भएको छ।
सरोज ओलीको शब्दमा दिपक शर्माले संगीत भरेका छन् ।
यो गीत सरोजकै सिर्जना ' ए है माया' को दोस्रो संस्करण हो।
कोरोनाले थलिएको म्युजिक भिडियो उद्योगमा 'ए है माया' निकै चर्चित बनेको थियो ।
'भटक भटक'मा नाजिर हुसेन र आश्मा विश्वकर्माले फिचरिङ गरेका छन् ।
डान्सिंङ फ्लेवरको गीतमा नाजिर र आश्माले आकर्षक प्रस्तुति दिएका छन्।
विक्रम स्वारको निर्देशनमा तयार भएको भिडियोलाई नवराज उप्रेतीले खिचेका छन्।
भुपेन्द्र अधिकारीले सम्पादन गरेको भिडियोमा रेनिश फागोको कलर रहेको छ।
भिडियो
गायीका सुनिती कार्कीको स्वरमा नयाँ तीज गीत ‘सुन न संगी हो’ सार्वजनिक भएको छ । यस गीतलाई केही दिनअघि युट्युब च्यानल ओएसआर डिजिटलले सार्वजनिक गरेको हो । गीतमा अशोक गुरुङको शब्द छ भने...
दुर्गेश थापाको नयाँ गीत ‘बिच्च बिच्चमा ६’ युट्युब ट्रेन्डिङमा उक्लिरहेको छ । गत शुक्रवार सार्वजनिक गीत यतिबेला ट्रेन्डिङको शीर्ष ९ स्थानमा छ । तीन वर्षअघिको आफ्नो सर्वाधिक चर्चित गीत ‘...
गायिका प्रिती आले र गायक राजेश बर्देवाको नयाँ तीज गीत ‘भेलु बाजे डान्स’को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा प्रतिभा शर्माको शब्द, प्रिय कुमारको संगीत र केशब बाबुको एरेन्ज रहेको छ...
चर्चित टिकटकर अंश वर्मा अब म्युजिक भिडियोमा पनि आफ्नो उपस्थिति जनाउँदैछन् । उनी अभिनित केही गीतका म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । बुधवार मात्रै उनी अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ &lsq...
तीज पर्वको परम्परा, संवेग र मनोरञ्जनको त्रिकोणात्मक कथामा तीजको गीत सार्वजनिक भएको छ । शुक्रवार सोना अमात्य युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमार्फत व्यवहारमा बाँधिएर स्वच्छन्दताको थोरै मात्र अनुभूति गर्न ...
काँठे लोक दोहोरी गायीका स्मृति गौतमको नयाँ गीति एल्वम ‘अल्लारे माया–२’ सार्वजनिक भएको छ। वरिष्ठ गायीका ज्ञानु राणाको प्रमुख आतिथ्यतामा राजधानीमा आयोजित एक कार्यक्रममार्फत गीत विमोचन गरिएक...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...