×

X
Nic Asia
Dabur
Marvel

आइएमई पेको ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक

काठमाडाैं | असार ९, २०७९

Premier Steels
TVS INSIDE
British college

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ले प्रयोगकर्ता माझ ‘क्यूआर डे विथ आइएमई पे’ अफर सार्वजनिक गरेको छ । 

IME BANK INNEWS

यस अफर अन्तर्गत सबै प्रयोगकर्ताहरूले कुनै पनि क्यूआर पेमेन्ट आइएमई पे एप मार्फत भुक्तानी गर्दा दिनभरमा १० प्रतिशत छुट (अधिकतम एक सय रुपैयाँसम्म) प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

आइएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्ना नियमित र सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन गर्ने बताएको छ । उक्त अफर भोलि (शुक्रवार) १ दिनको लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ । 

अफर अन्तर्गत पहिलो २५ सय सेवाग्राहीले मात्र क्यासव्याक पाउँनेछन् भने पियर्स‐टु‐पियर्स क्यूआर  ट्रान्जेक्सनमा यो अफर अन्तर्गतको क्यासव्याक प्राप्त गर्न सक्दैन ।   


Advertisment
mahindra Box
Saurya island

 

Vianet communication
Sanima Bank
Maruti inside
NLIC
TATA Below
भदौ ३, २०७९

काठमाडौंमा झण्डै डेढ दर्जन अन्तर्राष्ट्रिय ब्रान्ड भित्र्याएर नेपालमा व्यावसायिक सफलता हासिल गरिरहेको आरपी ग्रुपले दामिलानो इटालियाका नयाँ प्रडक्ट नेपाली बजारमा भित्र्याएको छ ।  आरपी ग्रुपले दसैंलगायत चाडवा...

साउन ३१, २०७९

केएनपी नेरोल्याकले यसवर्ष 'पर्वसँगै रङ्गमा दङ्ग' चाडपर्व अफर ल्याएको छ। यो अफर विशेष गरी चाडपर्वको लागि ७५ हजार रुपैयाँको खरिदमा लागू हुने कम्पनीले जनाएको छ। जुन इम्प्रेशन २४ क्यारेट वा माइका माबर्ल ...

भदौ २, २०७९

सुनको मूल्य बिहीवार प्रतितोला ३०० रुपैयाँले कम भएको छ । बुधवारको तुलनामा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुनको मूल्य प्रतितोला...

भदौ २, २०७९

नाडाले नेपालमै पहिलो पटक आयोजना गर्न लागेको इभी एक्सपो २०२२ का लागि स्टल बुकिङ खुल्ला गरिएको छ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा आगामी असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आय...

भदौ ३, २०७९

सुनको भाउ शुक्रवार प्रतितोला ४०० रुपैयाँले कम भएको छ । बिहीवारको तुलनामा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले कम भएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला...

भदौ १, २०७९

एलजी ब्रान्डको वासिङ मेसिनको टिभी विज्ञापन सार्वजनिक भएको छ ।  एलजीको अधिकारिक सामाजिक सञ्जालमार्फत विज्ञापन सार्वजनिक भएको हो ।   यस विज्ञापनमा नेपालको प्रख्यात कलाकारहरुलाई प्रयोग गरि एक पारि...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x