×

X
Nic Asia
Marvel
Khukuri

खेलकुदमन्त्री र ओलीबीच भेटवार्ता

काठमाडाैं | असार ९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज र विश्व ओलम्पिक सङ्घ एशियाका विकास प्रबन्धक जोभिना चो ओलीबीच आज भेटवार्ता भएको छ । 

DHARA
LAxmi BAnk

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा भएको भेटवार्ताका क्रममा नेपालमा ओलम्पियनको स्तर उकास्न के कस्ता कार्य गर्नुपर्ने हो त्यसका बारेमा प्रबन्धक ओलीले जानकारी गराएका थिए । मन्त्री गहतराजले त्यसका लागि आफू सदा तत्पर रहेको भन्दै आगामी दिनमा विविध कार्यक्रमको सुरुआत गर्ने बताए ।
 
    कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव टङ्कलाल घिसिङ, विभागीय प्रमुख मधुसुदन बस्नेत र तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकका साथै ओलम्पियन दीपक विष्ट र राजेन्द्र भण्डारीको उपस्थिति रहेको थियो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १२, २०७९

स्पेन यूईएफए नेसन्स लिग फुटबलको फाइनल्समा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगललाई १-० गोल अन्तरले हराएर स्पेनले फाइनल्समा स्थान पक्का गरेको हो । स्पेनलाई जीत दिलाउन अल्भारो मोराटाले निर्णायक ...

असोज १२, २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दीपेन्द्र धिमाल निर्वाचित भएका छन् ।  एन्फाको बुधवार बसेको विशेष साधारण सभामा भएको पुनः निर्वाचनबाट उनीहरू निर्वाचित भएका हुन् । गत अस...

असोज १२, २०७९

पाहुना टोली बंगलादेशले यूएईविरुद्धको टी-ट्वान्टी सिरिज जितेको छ । मंगलवार राति भएको खेलमा बंगलादेश ३२ रनले विजयी भएको छ । जीतसँगै बंगलादेशले दुई खेलको सिरिज २-० ले जितेको छ । पाहुना टोलीले दिएको...

असोज १३, २०७९

साबिकको उपविजेता न्युजिल्याण्डले अस्ट्रेलियामा आयोजना हुने टी ट्वान्टी विश्वकप क्रिकेटका लागि जर्सी सार्वजनिक गरेको छ । न्युजिल्याण्डले बिहीवार विश्वकपका लागि जर्सी सार्वजनिक गरेको हो । टी ट्वान्टी विश्वकप १६ अक्...

असोज १३, २०७९

गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी बिहीबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरिएको छ । नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुर अन्तर्गत मधेश प्रदेशको पवित्र धार्मिक स्थल जानकी मन्दिर परिसर...

असोज १३, २०७९

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको सहर पोखरा महानगरपालिकाले प्रतियोगिता भव्य बनाउन आफ्नो तयारी सुरु गरेको छ । महानगरले प्रचारप्रसारका माध्यमबाट पोखरालाई खेलकुदमय बनाउन सहरका मुख्यस्थल...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

ad
x