×

X
Dabur
Nic Asia
Marvel

फ्राइडे रिलिज : हलमा सौगात र सलोनको ‘घनचक्कर’

काठमाडाैं | असार १०, २०७९

TVS INSIDE

फ्राइडे रिलिज अन्तर्गत शुक्रवारदेखि सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘घनचक्कर’ प्रदर्शनमा आएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

जितेन्द्र राजोपाध्याय निर्देशित चलचित्रमा काठमाडौंमा बसोबास गर्ने युवाहरूको छिटो पैसा कमाउने सपनालाई प्रस्तुत गरिएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

उनीहरूले आफ्नो सपना पूरा गर्न के कस्ता क्रियाकलाप अपनाउन सक्छन् र उनीहरु कसरी घनचक्करमा पर्छन् भन्ने विषयलाई चलचित्रमा कमेडी शैलीमा प्रस्तुत गरिएको छ । 

चलचित्रमा सौगात र सलोनका अलावा शिशिर भण्डारी, आशान्त शर्मा, कृष्णभक्त महर्जन, जेबी डीसी, ममता प्रधान, कश्मिरा लामा लगायतका कलाकारहरूको अभिनय छ ।

Vianet communication
Maruti inside

करुणा अर्याल र संगम भट्ट निर्माता रहेको चलचित्रमा अर्जुन सिँहको कथा, कागी लिम्बुको पटकथा तथा संवाद रहेको छ ।

सुसन प्रजापतिले छायाँकन गरेको चलचित्रलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् । चलचित्रको बिहीबार राजधानीमा प्रिमियर शो आयोजना गरिएको थियो ।

जहाँ अभिनेता सौगात मल्ल, सलोन बस्नेतसँगै चलचित्रको निर्देशक, निर्माता, अन्य कलाकारहरु एवं सञ्चारकर्मीहरूले चलचित्र हेरेका छन् ।
 

TATA Below
NLIC
साउन २०, २०७९

नागा चैतन्य छिट्टै बलिउड चलचित्र लाल सिंह चड्डामा देखिँदैछन् ।  अद्वैत चन्दनको यस चलचित्रबाट चैतन्यले बलिउडमा जम्न खोजेका हुन् । एक रिपोर्टका अनुसार चैतन्य संजय लिला भंसालीसँग पनि एक प्रोजेक्टमा काम गर्...

साउन २५, २०७९

नेपाली चलचित्र एवं म्युजिक भिडियोका वरिष्ठ छायाँकार एवं फोटोग्राफर विदुर पाण्डेको हृदयघातका कारण निधन भएको छ । बुधवार बिहान गंगालाल अस्पतालमा उनको निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जा...

साउन २५, २०७९

नेपाली चलचित्रका चर्चित र कुशल अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको ८ वर्ष पूरा भएको छ । २०७१ साउन २५ गते उपचारका क्रममा भारतको दिल्लीमा ४५ वर्षको उमेरमा उनको निधन भएको थियो । उनको निधनको कारण बोन क्या...

साउन १६, २०७९

दशैंमा प्रदर्शनमा आउने नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को पहिलो गीत ‘के वर मागी फर्क्यौ’ सार्वजनिक गरिएको छ ।  सोमवार राजधानीमा एक कार्यक्र्रमबीच गीत सार्वजनिक गरिएक...

साउन २२, २०७९

हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘महापुरुष’को फस्टलूक पोस्टर सार्वजनिक गरिएको छ । ‘जात्रा’ फ्रेम्ड निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रको २ वटा पोस्टर सार्...

साउन २२, २०७९

नेपाली चलचित्र ‘झिंगेदाउ’को ट्रेलर सार्वजनिक गरिएको छ ।  आइतवार राजधानीमा एक कार्यक्रमबीच केकी अधिकारी र आँचल शर्मा स्टारर चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।  ज्ञानेन्द्र देउजाको...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x