×

X
Nic Asia
Marvel
Khukuri

ललितपुरमा अब पानीपुरी बेच्न नपाइने

काठमाडाैं | असार १२, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
प्रतीकात्मक तस्वीर ।
British college
TVS INSIDE

ललितपुर महानगरपालिकामा आइतवारदेखि पानीपुरी र चटपटे बिक्रीमा रोक लगाइएको छ । 

DHARA
LAxmi BAnk

हैजाको जोखिमलाई मध्यनजर गर्दै महानगरपालिकाले एक हप्ताका लागि ठेलामा पानीपुरी बिक्रीमा रोक लगाएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

पानीपुरीका लागि प्रयोग हुने पानीमा हैजाको जिवाणु भेटिएको भन्दै पानीपुरी नबेच्न नगर प्रहरीले माइकिङ गरेर जानकारी दिएको छ । 

नगर प्रहरी प्रमुख सीताराम हाछेथुले कसैले ठेलामा पानीपुरी र चटपटे बिक्री गरे कारबाही गरिने बताए । पसलमा भने पानी शुद्धीकरण गरेर मात्रै बिक्री गर्न दिइने उनको भनाइ छ ।


Advertisment
Bizbazar
Saurya island

काठमाडौंमा हैजाका बिरामी देखा परेपछि ललितपुर महानगरपालिकाले पनि सतर्कता अपनाएको हो ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १४, २०७९

काठमाडौंको नागार्जुनमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । नागार्जुन नगरपालिका–६ घट्टेकुलो चोक नजिक बागमती प्रदेश ०२–०२८ प ८८२१ नंको मोटरसाइकलको ठक्करबाट नागार्जुनको उमागाउँ बस्ने ४...

असोज १४, २०७९

नेपालगञ्ज बजारमा छाड्ने गरिएका पशु-चौपाया नेपालगञ्ज उपमहानगरपालिकाका लागि व्यवस्थापन गर्न चुनौतीको विषय बनेको छ । गाई, साढे, सुँगुर, खच्चर, गधा र भुस्याहा कुकुर नेपालगञ्जको मुख्य-मुख्य चोकमा मात्र होइन गल्ली-गल्...

असोज १३, २०७९

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मोहमद अईनी बिन अतनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गरेका छन् । कार्यक्रममा मलेसियाका शिष्ट...

असोज १४, २०७९

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल मोह्द अईनी बिन अतनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गरेका छन् । कार्यक्रममा मलेसियाका शिष्टा...

असोज १४, २०७९

भोजपुरका ग्रामीण भेगका कच्ची सडक हिलाम्य हुँदा दशैँ मान्न आउने मानिससँगै स्थानीयवासीलाई सास्ती भएको छ । चाडबाड मान्नका लागि भित्रिने मानिसको चाप बढे पनि गाउँ–गाउँसम्म पुग्न भने समस्या भएको हो । सडकका का...

असोज १४, २०७९

हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।       जसका कारण हाल मधेस प्रदेश र बागमती प्रदेश लगायत देशको अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महा...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

ad
x