×

X
Dabur
Nic Asia
Marvel

कुकुरको जन्मदिनमा काटियो १०० किलोको केक, ४ हजार जनालाई निम्ता

काठमाडाैं | असार १४, २०७९

TVS INSIDE

भारतको कर्नाटकमा एक व्यक्तिले आफूले पालेको कुकुरको जन्मदिनमा भव्य पार्टीको आयोजना गरेका छन् । कृष नाम गरेका उक्त कुकुरप्रति मालिकले दर्शाएको प्रेमको तारिफ हुनुका साथै सामाजिक सञ्जालमा यो विषय भाइरल बनेको छ ।  
शिवप्पा येलप्पा मराडीले कर्नाटकको  बेलगावीमा कुकुरको जन्मदिनमा भव्य पार्टीको आयोजना गरेका हुन् । उनी कुकुरको जन्मदिन यति यादगार बनाउन चाहन्थे कि त्यसका लागि १०० किलोको केक नै व्यवस्था गरे । सोही केक काटिएको भिडियो अहिले इन्टरनेटमा भाइरल बनेको छ । एएनआईका अनुसार यस अवसरमा करीब ४ हजार जनालाई पार्टी दिइएको थियो । 

IME BANK INNEWS
morang Auto yamaha

Advertisment
NMB BANK
RMC TANSEN
Saurya island
Vianet communication
Maruti inside
TATA Below
NLIC
साउन १५, २०७९

दोस्रो विश्व युद्धका एक पाइलटले हालै १०२ औँ जन्मोत्सव मनाएका छन् । स्कटल्याण्ड निवासी ह्यारी ग्याम्पर नामक ति वृद्धले धुमधामका साथ आफ्नो जन्मोत्सव मनाएका हुन् । त्यसक्रममा उनले आफ्नो लामो आयुको राज पनि बताएका छन् । तीन...

साउन १५, २०७९

भारतको केरलास्थित तिरुवन्तपुरममा एक बालकले युट्युब हेरेर बनाएको मदिरा पिउँदा गम्भीर स्वास्थ्य समस्या उत्पन्न भएको छ । उनले युट्युबमा देखाइएको जस्तै तरिकाले बनाएको मदिरा साथीहरूलाई पिउन दिँदा उनीहरू गम्भीर बिराम...

साउन १६, २०७९

भारतीय संसद्को तल्लो सदन लोकसभामा तृणमूल कांग्रेसकी एक नेत्रीले काँचो भन्टा टोकेकी छन् ।  बढ्दो महंगीका बारेमा चर्चा गर्ने क्रममा उनले भन्टा टोकेकी हुन् ।  कांग्रेस पार्टीका चार सांसदहरूलाई निलम्ब...

साउन २३, २०७९

आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् । यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् ।  अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो । यस्ता तस्वीर हेर्दा त...

साउन २४, २०७९

आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् । यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् ।  अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो । यस्ता तस्वीर हेर्दा त...

साउन २०, २०७९

पछिल्लो समय जीम गएर शरीर सुन्दर बनाउने फेशन नै बनिसकेको छ ।  आफ्नो शरीर सुन्दर तथा आकर्षक बनाउन मानिस कुनै हालतमा पछि हट्दैनन् ।  जसले गर्दा कहिलेकाहीँ दुःखद् घटना समेत घट्न पुग्छ ।  ह...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x