साउन २५, २०७९
गत २०२० मा भएको अमेरिकी गायन रियालिटी शो 'अमेरिकन आईडल' को उपविजेता रहेका आर्थर गन् भनि चिनिने गीतकार, संगीतकार तथा गायक दिवेश पोखरेललाई डेनिस बियर ब्राण्ड टुबोर्गको पहलमा नेपाल आउने भएका छन् । ...
विगत एक दशक यता कलाकारीतामा सक्रिय युवा कलाकार लक्ष्मण श्रीले एक्सेलेन्ट अर्वाड पाएका छन् ।
दोस्रो राष्ट्रीय ग्राण्ड म्युजिक अवार्ड २०७८मा उनलाई सो अवार्ड दिइएको हो ।
शिक्षा विज्ञान तथा प्रविधी मन्त्रि देवेन्द्र पौडेलले उनलाई सम्मान तथा अवार्ड प्रदान गरेका हुन् ।
उनले थुप्रै गीतहरूमा गायन अभिनय तथा नृत्य गरेका छन् ।
उनले गाएका गीतहरूमा हिमालको काखैमा, श्रृष्टिकी रचना हौ, मेरा हरेक सफलतामा, यो दिलमा नाम लेख्ने, इतिहासको पानामा लगायत छन् ।
यस्तै वरिष्ठ लोक गायक अमरविरही गुरुङलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, राष्ट्रिय पत्रकार सम्मान पत्रकार विपुल पोखरेललाई र दशकका श्रष्टा सम्मानमा सर्जक करण नेउपाने लगायतलाई विभिन्न अवार्ड मार्फत सम्मान गरिएको छ ।
गत २०२० मा भएको अमेरिकी गायन रियालिटी शो 'अमेरिकन आईडल' को उपविजेता रहेका आर्थर गन् भनि चिनिने गीतकार, संगीतकार तथा गायक दिवेश पोखरेललाई डेनिस बियर ब्राण्ड टुबोर्गको पहलमा नेपाल आउने भएका छन् । ...
नेपाली चलचित्र ‘प्रकाश’को च्यारिटी शो पनि हुने भएको छ । आउँदो भदौ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको प्रदर्शनको अर्को दिन (भदौं ११ गते) काठमाडौंमा च्यारिटी शो गर्न लागिएको हो । नया...
अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’को टिजर सार्वजनिक गरिएको छ । पूर्वनिर्धारित प्रदर्शन मिति हेरफेर गरेर असोज २१ गतेका लागि नयाँ प्रदर्शन मिति तोकेकै दिन म...
नेपाली चलचित्र ‘द सिक्रेट अफ राधा’ चीनमा प्रदर्शन हुने भएको छ । नेपाल प्रदर्शनअघि नै चलचित्र चीनको फेस्टिभलमा प्रदर्शन हुने भएको हो । चाइना पर्फमेन्स इन्ड्रस्टिज एसोसिएनको आयोजनामा हुन लागेको &lsqu...
तीज गीत ‘झमझम झम्काना’ करोड क्लबमा प्रवेश गरेको छ । भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीत एक महिनाअघि सार्वजनिक गरिएको थियो । गीतले सार्वजनिक भएको महिना दिनमै मंगलवार दिउँसो युट्...
कार्तिक ४ गतेका लागि प्रदर्शन मिति तय गरिएको चलचित्र ‘दुई नम्बरी’को प्रदर्शन मिति हेरफेर भएको छ । निर्माणपक्षले पूर्वनिर्धारित मितिको दुई साताअगाडि चलचित्र प्रदर्शनमा ल्याउने भएको हो । चलचित्र...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...