×

X
Nic Asia
Marvel
Khukuri

वैद्य र विप्लवको प्रशंसा गर्दै प्रचण्डले भने- ढिला भयो, अब मिलौँ

काठमाडाैं | असार १५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी छाडेर गएका मोहन वैद्य र नेत्रविक्रम चन्द ‘विप्लव’ले गरेको क्रान्तिको प्रयासलाई आफूले सम्मान गर्ने बताएका छन् । वैद्य र विप्लवले गरेको संघर्ष नेपालको कम्युनिस्ट आन्दोलनको लागि राम्रो पाठ भएको उनले बताए । 

DHARA
LAxmi BAnk

विप्लवको पार्टी छाडेका केन्द्रीय सदस्यहरूलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले वैद्य र विप्लवलाई एकतामा आउन आग्रह गरेका हुन् । ‘यदि एकपटक फेरि सबै माओवादीले आत्मसमीक्षा गरेर देशको स्वाधीनताका लागि र देशको आर्थिक विकासका लागि हामी एक ठाउँमा जम्मा आऔं,’ प्रचण्डले भने, ‘हामी माओवादी मिल्न सके देशको अत्यधिक ठूलो शक्ति हामी विजयी हुनेछौँ ।’ 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

माओवादी सबै एकठाउँमा होऔं भन्ने भावना सबै पार्टीमा रहेको भन्दै त्यो भावनलाई बुझ्न नसके कार्यकर्ताको भावना कसैले थाम्न नसक्ने उनले दाबी गरे । ‘विना आग्रह, पूर्वाग्रह आत्मसमीक्षा गरेर एक ठाउँमा उभिए हाम्रो शक्तिलाई कसैले रोक्न सक्दैन,’ प्रचण्डले भने ।


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २१, २०७९

नेकपा एमालेका पूर्वउपाध्यक्ष एवं निवर्तमान सांसद भीम रावलले प्रतिनिधि सभा निर्वाचनका लागि टिकट नदिने पार्टी निर्णयपछि के गर्ने भन्नेबारे कुनै निर्णयमा पुगिनसकेको बताएका छन् ।  पछिल्ला तीनवटा निर्वाचनमा ल...

असोज २१, २०७९

सत्तारुढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति भएको छ । गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहि...

असोज २१, २०७९

जसपाका नेता कौशल यादव लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । शुक्रबार लोसपाको पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनी सो पार्टीमा प्रवेश गरेका हुन् ।  उनी महोत्तरी निर्वाचन क्षेत्र न:...

असोज २१, २०७९

निर्वाचन आयोगले प्रतिनिधि सभाको १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापनाको काम सकिएको जनाएको छ । बिहीवारसम्म प्रतिनिधि सभा तर्फका १६५ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको ज...

असोज २१, २०७९

निर्वाचन आयोगले विगतका निर्वाचनहरूभन्दा यसपटक प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको काम सहज हुने बताएको छ । निर्वाचन आचार-संहिताका कारण यसपटक उम्मेदवारी दर्ताको काम सहज हुने आयोगले प्रष्...

असोज २१, २०७९

गृहमन्त्री बालकृष्ण खाणले दाङका विभिन्न स्थानमा निरन्तर वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण विस्थापित भएकाको उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि हेलिकोप्टर प्रयोग गर्न गृह प्रशासनलाई निर्देशन दिएका छन् ।...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x