साउन २६, २०७९
बिहीवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२६.९४ रुपैयाँ र बिक्री दर १२७.५४ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो । यस द...
काठमाडाैं | असार १५, २०७९
एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशन अफ नेपाल (टान)को बीच डिजीटल सेवाहरूलाई प्राथमिकता दिनको लागि समझदारी भएको छ ।
गत असार ९ गते सम्पन्न उक्त समझदारीको लागि बैंकको तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानको तर्फबाट अध्यक्ष खुमबहादुर सुबेदी बीच समझदारी पत्र हस्तानान्तरण भएको छ ।
उक्त समझदारी पत्र मार्फत टानका सदस्यहरूले एनएमबि बैकको डिजीटल सेवाहरू सजीलै उपभोग गर्न सक्नेछन् ।
एनएमबि बैंकले डिजीटल सेवाहरु वी च्याट, पोस, क्युआर र पेमेन्ट गेटवे जस्ता सुविधाहरु प्राथमिकताको साथ प्रवाह गदै आईरहेको छ । यी सेवाहरुले गर्दा टानका सदस्यहरूलाई ब्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिइएको बैंकले जनाएको छ ।
एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोवारहरूको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरू सञ्चालन गर्दै आएको छ ।
एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो ।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
बिहीवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२६.९४ रुपैयाँ र बिक्री दर १२७.५४ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो । यस द...
बुधवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२७.१६ रुपैयाँ र बिक्री दर १२७.७६ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो । मंगलवार पनि अमेर...
रिचेत जलविद्युत कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका ला...
धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक झण्डै ६ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारमापक नेप्से परिसूचक ५ दशमलव ९१ अंकले ओरालो लागेर २ हजार ५६ दशमलब ८८ अंकमा ओर्लिएको छ ।...
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १९ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव ९६ अंकले ओरालो लागेर २ हजार ३७ दशमलव ९२ अंकमा सीमित भएको छ । ...
कुमारी बैंक लिमिटेड र सल्यानको कपुरकोट नगरपालिका, वडा नम्बर ३ रहेको होटेल शिरीषबीच एक सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई होटेल शिरीषबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...