साउन २६, २०७९
नाडाले आगामी भदौ ६-९ गतेसम्म 'नाडा इभी एक्स्पो' आयोजना गर्ने भएको छ। नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले बिहीबार आगामी भदौ ६ गतेदेखि ९ गतेसम्म नाडा इभी एक्स्पो आयोजना गर्न लागिएको जनाए...
नेपालको लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ्ग ताजा स्वादमा नयाँ स्प्राइट बजारमा सार्वजनिक गरेको छ ।
नयाँ स्वादको स्प्राइट लन्चको एक हिस्साको रूपमा कोका–कोला नेपालले नयाँ टेलिभिजन विज्ञापन लन्च गरेको छ ।
सो विज्ञापनमा स्प्राइटको ब्रान्ड एम्बेसडर अनमोल केसीलाई छायांकन गरिएको छ ।
गर्मीले थकित अनमोल केसी घर फर्किए सँगै विज्ञापन शुरू हुन्छ । घर पुग्ने बित्तिकै उनी भान्साकोठामा जान्छन् र चिसो स्प्राइटको चुस्की लिँदै तुरुन्तै रिफ्रेस हुन्छन् ।
युवा पुस्ताका लागि लक्षित यो विज्ञापनले ‘स्प्राइटसँग रिफ्रेस्मेन्ट’ भन्ने सन्देश दिँदै दर्शकहरुलाई स्प्राइट पिउन उत्प्रेरित गर्छ ।
कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने,‘कोका–कोलामा हामी उपभोक्ताहरूको माग र रोजाई अनुसारको स्वाद प्रदान गर्न सँधै प्रयासरत छौँ । स्प्राइटले पहिलेदेखि नै उपभोक्ताहरुको तन र मन दुवैलाई स्फूर्ति प्रदान गर्दै आएको छ ।’
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने,‘कागतीको रिफ्रेसिङ्ग स्वाद भएको नयाँ स्प्राइट लन्च गर्न पाउँदा हामी निकै उत्साहित छौँ । हामीलाई विश्वास छ कि नेपाली उपभोक्ताहरूले नयाँ स्वादको नयाँ स्प्राइट लेमन मन पराईदिनुहुनेछ ।’
स्प्राइट नेपालले आफ्ना पारखीहरुका लागि थुप्रै सरप्राइजहरु पनि तयार पारेको छ ।
नयाँ स्प्राइट ग्लास बोतलमा स्प्राइट १७५ मिलि तथा २५० मिलि र पेट बोतलहरूमा २५० मिलि, ५०० मिलि, १ लिटर, १.५ लिटर, २.२५ लिटरको प्याक साईजमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
नाडाले आगामी भदौ ६-९ गतेसम्म 'नाडा इभी एक्स्पो' आयोजना गर्ने भएको छ। नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले बिहीबार आगामी भदौ ६ गतेदेखि ९ गतेसम्म नाडा इभी एक्स्पो आयोजना गर्न लागिएको जनाए...
बिहीवार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिनको तुलनामा बिहीवार सुनको मूल्यमा गिरावट आएको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजा...
आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आईडिया हन्ट २०२२’ को लागि आवेदन खुला गरेको छ । बिहीवार बागबजार स्थित काठमाडौं मोडल कलेजमा पत्रकार सम्मेलनको आयोजना गर्दै कम्पनीले आवे...
शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टस् बीच नेपाली कथानक चलचित्र ‘महापुरुष’ का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । मंगलवार शिवम् सिमेन्ट र षट्कोण आर्टस्बीच सम्झौता पत्रमा हस्...
डिसहोममा १ वर्षको रिचार्ज गर्दा ज्ञानबहादुर खड्का र विजयकुमार घर्तीले १ लाख रुपैयाँ नगद जितेका छन् । डिसहोमको १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने अफरअन्तर्गत खड्का र घर्तीले लक्की ड्रमार्फत स...
आइतवार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । अघिल्लो कारोबार दिन शुक्रवारको तुलनामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले कम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवर...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...