साउन २३, २०७९
जीवन बीमक सङ्घ नेपालले काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थ र समता एडुकेसन ट्रस्टलाई आर्थिक सहयोग गरेको छ । संघले आइतवार काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भागवान कोइरालालाई चालिस...
काठमाडाैं | असार १५, २०७९
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशैभर एकै समयमा बजार अनुगमन गर्ने भएको छ ।
वाणिज्य तथा आपूर्ति मन्त्री दीलेन्द्रप्रसाद बडूको निर्देशनमा मन्त्रालयले सबै सम्बन्धित नियामक निकाय, जिल्ला प्रशासन, प्रदेश सरकार, उपभोक्ता अधिकारसँग सम्बन्धित निकायसँगको समन्वयमा बजार अनुगमन गर्ने निर्णय गरेको हो ।
वाणिज्य मन्त्रालयले निरीक्षण अधिकृत तोकेरै बजार अनुगमनमा खटाउने भएको छ । मन्त्रालयको समन्वयमा प्रदेशदेखि स्थानीय तहसम्मले बजार निरीक्षण अधिकृत तोक्ने र उनीहरूले उपभोक्ता संरक्षण ऐन तथा नियमावलीअनुसार बजार अनुमगन गर्ने भएका छन् ।
बजार अनुगमनका लागि भन्सार विभागबाट वस्तु, गुणस्तर र लेबलिङसमेत हेरेर मूल्यांकन तथा जाँचपासको व्यवस्था मिलाउने काम हुनेछ । अनुगमनको विवरण हरेक साता सञ्चारमाध्यमबाट सार्वजनिक हुनेछ ।
औषधिजन्य वस्तुको बजार अनुगमन औषधि व्यवस्था विभागले गर्ने भएको छ । यसका साथै सरकारी उपभोक्तासँग सम्बन्धित सार्वजनिक संस्थाले आफ्नो उत्पादन र वस्तुहरूको जानकारी वेबसाइटबाटै दिनुपर्ने निर्णय वाणिज्य मन्त्रालयको उपभोक्ता हित संरक्षण विभागले गरेको छ ।
जीवन बीमक सङ्घ नेपालले काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थ र समता एडुकेसन ट्रस्टलाई आर्थिक सहयोग गरेको छ । संघले आइतवार काठमाडौं इन्स्चिच्युट अफ चाइल्ड हेल्थको तर्फबाट डा. भागवान कोइरालालाई चालिस...
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ५५ देखि ६० रूपैयाँसम्...
बागलुङ नगरपालिका–१ माझी बस्तीमा खानेपानीको अभाव भएको छ । माझी बस्तीका स्थानीयले अहिले कालीगण्डकी किनारबाट पानी बोकेर खाँदै आएका छन् । माझीबस्तीमा खानेपानीको चरम अभाव टार्नका लागि खानेपानी तथा सरस...
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ५५ देखि ६० रूपैयाँसम्...
खानेपानीमन्त्री उमाकान्त चौधरीले नागरिकको मौलिक हकका रुपमा रहेको स्वच्छ खानेपानी पाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरेका छन् । बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै मन्त्री ...
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ५५ देखि ६० रूपैयाँसम्...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...