भदौ ३, २०७९
लाल सिंह चड्ढा फिल्मका साथ आमिर खान लगभग चार वर्षपछि ठूलो पर्दामा देखिए । फिल्मको दायरा, १८० करोड भारुको बजेट र आमिरको सुपरस्टार हैसियतका कारण फिल्मबाट धेरै अपेक्षा गरिएको थियो । तर फिल्म फ्लप रह्यो ...
सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’ कात्तिकमा प्रदर्शनमा आउने भएको छ ।
बुधवार पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले कात्तिक १८ गतेका लागि प्रदर्शन मिति तय गरेको हो ।
पोस्टरमा अभिनेत्री सुरक्षासँगै अभिनेताद्वय नरेन खड्का र विराज विष्टलाई प्रस्तुत गरिएको छ । पोस्टरमा सुरक्षालाई डोको बोकेकी गाउँले युवतीको चरित्रमा देख्न सकिन्छ । अभिनेता खड्का र बिष्ट पनि गाउँले चरित्रमा प्रस्तुत छन् ।
‘बुलाकी’लाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । राजबहादुर सानेको कथा, राजबहादुरसँगै निर्देशक सुनार, निर्मल पौडेल र विराज बिष्टको पटकथा तथा संवाद रहेको चलचित्रको निर्माता टोपेन्द्र बिष्ट हुन् ।
डोल्पा जिल्लामा छायांकन गरिएको चलचित्र नेपाली समाजको मौलिक कथामा निर्माण भएको निर्देशक सुनारले बताएका छन् ।
अभिनेता नरेनले पनि ‘बुलाकी’ आफूले कथा पढ्दै गर्दा मनमा बसेको चलचित्र रहेको उल्लेख गरेका छन् । शिव ढकालको छायांकन रहेको ‘बुलाकी’ चलचित्रमा सम्पादनको जिम्मेवारी अर्जुन जि.सी.ले पाएका छन् ।
लाल सिंह चड्ढा फिल्मका साथ आमिर खान लगभग चार वर्षपछि ठूलो पर्दामा देखिए । फिल्मको दायरा, १८० करोड भारुको बजेट र आमिरको सुपरस्टार हैसियतका कारण फिल्मबाट धेरै अपेक्षा गरिएको थियो । तर फिल्म फ्लप रह्यो ...
निर्देशक झरना थापाले आफ्नो नयाँ चलचित्र नयाँ वर्षमा प्रदर्शनमा ल्याउने भएकी छन् । गत वैशाखमा ‘ए मेरो हजुर ४’ प्रदर्शनमा ल्याएकी झरनाले आउँदो वैशाखमा ‘भागवत् गीता’ रिलिज गर्ने भएकी हुन् ।&...
बिपाशा बसुले २०१६ मा अभिनेता करण सिंह ग्रोवरसँग विवाह गरेकी थिइन् । त्यतिखेर नै विपाशालाई गर्भवती भइन् भनेर चर्चामा ल्याइने गरेको थियो । गर्भवतीको विषयलाई लिएर विपाशा पुनः एकपटक चर्चामा आए...
एन्जेलिना जोलीको अभिव्यक्तिले हलिवुडमा एकपटक फेरि उथलपुथल शुरु भएको छ । एक सेलिब्रेटीलाई गरिएको हिंसाको घटना अदालतसम्म पुगेको छ । जोनी डेप र एन्बर हर्डको मुद्दापछि हलिवुड इन्डष्ट्रीका चर्चित कलाकार ब्राड पिट र ...
अभिनेता आर्यन सिग्देल अनुबन्धित भएको नयाँ फिल्मलाई बलिउडका निर्देशक विशाल देसाईले निर्देशन गर्ने भएका छन् । निर्माता रघु परियार र बलिउड निर्देशक विशालबीच बिहीवार सम्झौता भएको छ । मुम्बईमा दुईबीच नेपाली फिल्म &l...
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा भएको ‘मेरो डान्स कप यूएसए ४’ र ‘मेरो भ्वाइस कप यूएसए २’को ग्राण्ड फिनाले अमेरिकामा सम्पन्न भएको छ । अमेरिकाको...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...