भदौ २, २०७९
भारतको विपक्षी दलका नेता राहुल गान्धीले लोकसभाको आगामी निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको तत्कालीन रणनीतिलाई नै अपनाउने भएका छन् । उनले आगामी सन् २०२४ मा हुने निर्वाचनका लागि अहिले विभिन्न सरोकारवालाहर...
काठमाडाैं | असार १६, २०७९
पश्चिमी सैन्य गठबन्धन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुससँगको लडाइँ हुन सक्ने सम्भावना देखेर सन् २०१४ देखि नै पूर्वी युरोपमा सैनिक तैनाथी बढाएको बुधवार बताएका छन् ।
स्पेनको राजधानी मड्रिडमा नेटो सदस्य तथा सहयोगी मुलुकहरूसँगको बैठकपछि स्टोल्टनबर्गले रुसलाई सन् २०१४ देखि डोनबास क्षेत्रमा बलप्रयोग गरिरहेको आरोप लगाए । तर त्यो वर्ष डोनेत्स्क र लुगान्स्क जनगणतन्त्रहरूले युक्रेनबाट स्वतन्त्रता घोषणा गरेदेखि नै किएभका सैनिकहरूले उक्त क्षेत्रका शहरमा गोली बर्साउँदै आएका छन् ।
जे भए पनि अमेरिकी नेतृत्वको नेटोले सन् २०१४ देखि पूर्वी युरोपमा आफ्ना सुरक्षाफौजको संख्या बढाउन थालेको स्टोल्टनबर्गले जानकारी दिए ।
‘हामीले यसका लागि तयारी सन् २०१४ बाट नै थालेका हौं,’ उनले भने । ‘त्यसैले हामीले पूर्वी भागमा हाम्रो उपस्थिति बढाएका हौं र नेटो साझेदारले प्रतिरक्षामा लगानी गर्न थालेका छन् अनि हामीले युद्धको तयारी पनि बढाएका छौं ।’
नेटोका अनुसार, युरोपेली सदस्यहरू र क्यानडाले सन् २०१४ देखि अहिलेसम्म गरी प्रत्येक वर्ष १.२ प्रतिशतदेखि ५.९ प्रतिशत खर्च वृद्धि गरिरहेको छ । तर नेटोका ३० मध्ये १० सदस्यले मात्र आफ्नो कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशत रक्षामा खर्च गर्ने गरेका छन् ।
भारतको विपक्षी दलका नेता राहुल गान्धीले लोकसभाको आगामी निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको तत्कालीन रणनीतिलाई नै अपनाउने भएका छन् । उनले आगामी सन् २०२४ मा हुने निर्वाचनका लागि अहिले विभिन्न सरोकारवालाहर...
फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिनले अर्धनग्न भई केटी साथीहरूसँग मिलेर पार्टी गरेको भिडियो सार्वजनिक भएको छ । उनले देशका सेलेब्रिटीहरूसँग मिलेर नाचगान गरेकी थिइन् । भिडियो सार्वजनिक भएपछि ...
जहाज यात्राका क्रममा अधिकांश यात्रु शान्त र मर्यादित हुन्छन् । विमानको उडान संवेदनशील भएकाले सबैले सहयोग पुर्याउनुपर्छ तर साइप्रसबाट म्यानचेस्टर गइरहेको जहाजमा एक महिलाले कपडा फुकालेर हंगामा गरेको घटना सा...
बेलायतको प्रधानमन्त्री बन्न दौडमा रहेको भारतीय मूलका ऋषि सुनकले कृष्णजन्माष्टमीको अवसरमा मन्दिर पुगेर पूजा गरेका छन् । उनी कृष्णजन्माष्टमीको अवसर पारेर शुक्रवार बेलायतकै इस्कोन मन्दिरमा आयोजित समारोहमा भाग लिन पु...
भारतीय कमेडियन राजु श्रीवास्तवको स्वास्थ्यमा समस्या देखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको दिमाग मृत स्थितिमा पुगेको छ भने मुटुमा समस्या देखिएको छ । राजुका मुख्य सल्लाहकार अजित सक्सेनाले हामी सबै भ...
पाकिस्तानमा अत्यधिक वर्षापछिको घटनामा परी एक दिनमा १४ जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा भएका घटनामा अरु १४ जना घाइते भएको पनि सरकारी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । पाकिस्तानमा पछिल्लो २४ ...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...