×

X
Dabur
Nic Asia
Marvel

प्रधानन्यायाधीश विरुद्धको महाअभियोग संसदमा अलपत्र पार्न मिल्दैन : सुवास नेम्वाङ

काठमाडाैं | असार १६, २०७९

TVS INSIDE

नेकपा संसदीय दलका उपनेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले प्रतिनिधि सभामा विचाराधीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग यतिकै अलपत्र पार्न नमिल्ने बताएका छन् ।

IME BANK INNEWS
morang Auto yamaha

पार्टीले संसद अवरोध गरेको समयमा पनि एमालेले महाअभियोग सिफारिस समितिमा रहने सदस्यको नाम दिए पनि महाअभियोग प्रक्रिया अगाडि नबढाइनु दुःखद भएको उनले बताए । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

संसद दिवसको अवसरमा पूर्व सांसद मञ्चले बिहीवार आयोजना गरेको कार्यक्रममा एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङले महाअभियोग अगाडि बढाउन सत्तारुढ दलसँग आग्रह गरेका हुन् ।

‘संसद अवरोधका बीचमा टिप्पणी खाएर पनि हामीले नाम दिएका थियौं, यो प्रक्रिया यसरी रोक्न मिल्दैन । यो विषयलाई टुंगोमा पुर्‍याउनुपर्छ,’ नेम्वाङले भने ।

Vianet communication
Maruti inside

नेम्वाङले प्रमुख प्रतिपक्ष दल राज्यको अभिन्न अंग भएकाले उसको कुरा सरकारले सुन्नुपर्ने बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध कांग्रेस, माओवादी र जसपाका सांसदले गत फागुन १ गते संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

ढिलो गरी प्रतिनिधि सभाले महाअभियोग समिति गठन गरे पनि प्रतिनिधि सभाले प्रस्ताव समितिमा नपठाउँदा समितिको बैठक शुरू भएको छैन ।

TATA Below
NLIC
साउन २६, २०७९

प्रतिनिधि सभाअन्तर्गत महिला तथा सामाजिक समितिले आदिवासी जनजातिको हक अधिकारको संरक्षण र प्रवद्र्धनका लागि आवश्यक अध्ययन, अभिलेखीकरण गर्न आदिवासी जनजाति आयोगलाई निर्देशन दिएको छ ।  सिंहदरबारस्थित समितिको...

साउन २६, २०७९

सहरी विकास मन्त्री मेटमणि चौधरीले राजनीति गर्नेहरु जनताको काम गर्दा हतकडी लगाउन परे पनि तयार हुनुपर्ने धारणा राखेका छन् ।  मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति समक्ष आ. व. २०७८/७९ को वार्षिक प्रस्तुतिक...

साउन २६, २०७९

मोरङको पथरी शनिश्चरे नगरपालिकाले ठेकेदार कम्पनीले नदीजन्य पदार्थ उत्खनन् गर्न नपाएको भन्दै क्षतिपूर्ति दिने भएको छ । नेकपा एमालेबाट नवनिर्वाचित मेयर मोहनप्रसाद तुम्वापो आफ्नै पार्टीनिकट रहेका ठेकेदारलाई घ...

साउन २६, २०७९

सत्तारूढ दलको कार्यदल बैठकमा आगामी निर्वाचनमा सिट बाँडफाँटको मोडालिटी बनाउनेबारे छलफल भएको छ ।  बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा सहमतिको मोडालिटीबारे छलफल भएको कार्यदल...

साउन २६, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रूपन्देहीका उपाध्यक्ष अजयकुमार गुप्ताले राजीनामा दिएका छन् । उनी राप्रपा वरिष्ठ नेता दीपक बोहोराका दाहिने हातजस्तै थिए । निर्वाचनको मिति घोषणासँगै गुप्ताले राजीनामा दिएपछि आउन...

साउन २६, २०७९

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गठबन्धन दलबीच सिट बाँडफाँटको ‘मोडालिटी’बारे कार्यदलले छलफल शुरु गरेको छ । सत्तारुढ गठबन्धन दलहरूले गठन गरेको कार्यदलले बिहीवारबाट सिट बाँडफा...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x