साउन २६, २०७९
अर्थ सचिवको जिम्मेवारी कृष्णहरि पुष्करले पाउने भएका छन् । अर्थ मन्त्रालयले पुष्करलाई अर्थ सचिव बनाउने तयारी गरेको हो । हाल उनी अर्थ मन्त्रालयकै राजश्व सचिवको रुपमा कार्यरत छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले प...
संयुक्त राज्य अमेरिकाको भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँका उच्च सुरक्षा अधिकारीहरूसँग भेटवार्ता गर्ने भएका छन् । उनले बिहीवार सुरक्षा अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको अमेरिकास्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
उनले वासिङ्टन डिसीमा रहेको डिफेन्स युनिभर्सिटीमा त्यहाँका सुरक्षा अधिकारीहरूसँग भेटघाट कार्यक्रम तय भएको छ । विज्ञप्तिमा प्रधानसेनापति शर्मासँगको भेट अमेरिकी सैन्य संस्थाका अधिकारीहरूको सहभागिता रहने उल्लेख गरिएको छ ।
भेटका क्रममा नेपाल अमेरिका सेना बीचको सम्बन्धलाई थप बलियो बनाउने विषयमा विचारविमर्श हुने छ । त्यस क्रममा दुई देशबीचको सैनिक सहयोग सुदृढीकरण तथा शान्ति स्थापनालगायतका विषयमा कुराकानी हुने विज्ञप्तिमा उल्लेख छ ।
गत आइतवार भ्रमणका लागि अमेरिका पुगेका उनले बुधबार पेन्सिलभेनियास्थित युएस आर्मी वार कलेज र युएस नेशनलको अवलोकन भ्रमण गरेका थिए ।
अमेरिकाले आफ्नौ सैन्य कार्यक्रम नेपाललाई स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी सम्झौताका लागि छनौट गरे पनि नेपाल अस्वीकार गरेको समयमा शर्माको भ्रमण तय भएको थियो । चौतर्फी विरोधपछि सरकारले एसपीपी सम्झौतामा सहभागी हुने अमेरिकालाई जानकारी गराइसकेको छ । तर, नेपाली सेनाले उक्त सम्झौतामा सहभागी हुने भन्दै औपचारिक पत्र पठाएको थियो ।
अर्थ सचिवको जिम्मेवारी कृष्णहरि पुष्करले पाउने भएका छन् । अर्थ मन्त्रालयले पुष्करलाई अर्थ सचिव बनाउने तयारी गरेको हो । हाल उनी अर्थ मन्त्रालयकै राजश्व सचिवको रुपमा कार्यरत छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले प...
गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने सम्बन्धमा बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ । विहिबारको प्रदेश सभाबाट उक्त विधेयक पारित भएको हो । कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थाप...
साउन १९ गते बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको थियो । कार्यक्षमता अभाव भएको र निगमका लागि अयोग्य भएको ठहर गर्दै सरकारले उनलाई बर्खास्त गर...
बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम पूरा भए पनि यो संरचनाको जिम्मेवारी कसले लिने भन्ने विषयमा अन्योल देखिएको छ । भौतिक संरचना निर्माण सम्पन्न भइसकेको सम्मेलन केन्द्र कसलाई हस्तान्तरण गर्ने भन्ने विषयम...
मोरङमा एक बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । मोरङको पथरी शनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । बलात्कार गरेको आरोपमा बेलबारी–८ का २१ वर्षीय सन्तोष न...
झापा जिल्लाको गौरादह नगरपालिका–७ ग्वालडुब्बाबाट साउन २५ गते राति सशस्त्र प्रहरीले करीब ९४ लाख ४८ हजार रुपैयाँ बराबरको बिलविजक अनुरूप नभएका विभिन्न किसिमका सामान बोकेको ट्रकसहित १ जनालाई पक्राउ गरेको छ...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...