×

X
Dabur
Nic Asia
Marvel

७४ अंकले बढ्यो नेप्से, ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडाैं | असार १६, २०७९

TVS INSIDE

शेयर बजारको मापक सूचक नेप्से बिहीवार ७४.९३ अंकले बढेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

बजार ३.८२ प्रतिशतले बढेर २ हजार ३२.६४ विन्दुमा पुगेको छ । बजार बढेसँगै कारोबार रकम पनि २ अर्ब ४५ करोड रुपैयाँ भएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

बिहीवार नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीको ७२ लाख ५४ हजार रुपैयाँको शेयरको ४७ हजार पटक कारोबार भएको छ ।

बिहीवार बजार बढेको दिन नेपाल फाइनान्स लिमिटेड, मैलुङखोल जलविद्युत् कम्पनी र न्यादी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

Vianet communication
Maruti inside

थप १२ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । 

बजार बढेको दिन पनि वरुण हाइड्रोपावर, गुराँस लघुवित्त वित्तीय संस्था, ग्लोबल बैंक, बैंक अफ काठमाडौंको ऋणपत्र र सिटिजन म्युचुअल फण्डको शेयर मूल्य भने ३.३९ प्रतिशतसम्मले घटेको छ । 

बिहीवार बजारमा सबैभन्दा धेरै कारोबार हुनेमा शिवम् सिमेन्ट छ । यसको ९ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ ।

TATA Below
NLIC
साउन २६, २०७९

बिहीवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२६.९४ रुपैयाँ र बिक्री दर १२७.५४ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो ।  यस द...

साउन २५, २०७९

धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक झण्डै ६ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारमापक नेप्से परिसूचक ५ दशमलव ९१ अंकले ओरालो लागेर २ हजार ५६ दशमलब ८८ अंकमा ओर्लिएको छ ।...

साउन २६, २०७९

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १९ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव ९६ अंकले ओरालो लागेर २ हजार ३७ दशमलव ९२ अंकमा सीमित भएको छ । ...

साउन २५, २०७९

बुधवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२७.१६ रुपैयाँ र बिक्री दर १२७.७६ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले बुधवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो ।  मंगलवार पनि अमेर...

साउन २५, २०७९

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंगलवार विशेष साधारण सभा सम्पन्न  गरेको छ। उक्त सभाले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट...

साउन २६, २०७९

कुमारी बैंक लिमिटेड र सल्यानको कपुरकोट नगरपालिका, वडा नम्बर ३ रहेको होटेल शिरीषबीच एक सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई होटेल शिरीषबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x