भदौ १, २०७९
आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् । यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो । यस्ता तस्वीर हेर्दा त...
अचेल सामाजिक सञ्जालमा धेरै अप्टिकल इल्युजनका तस्वीरहरू भाइरल भइरहेका छन् । अप्टिकल इल्युजन फोटो भनेको आँखालाई धोका दिने तस्वीर हो ।
इन्टरनेटमा भाइरल भएको यो तस्वीर अप्टिकल इल्युजनको उत्कृष्ट उदाहरण हो । अब यो भाइरल तस्विरलाई ध्यान दिएर हेर्नुहोस् र भन्नुहोस् कि यो रूखमा मुसा कहाँ लुकेको छ ?
यो तस्वीरमा एउटा रुख ढलेको छ र त्यसमा मुसा बसेको छ । यो भाइरल तस्वीर देखेपछि तीक्ष्ण दिमाग भएका मानिसहरू पनि भ्रममा पर्छन् र सही जवाफ दिन सक्षम नहुन सक्छन् ।
सबैभन्दा अचम्मको कुरा यो हो कि मुसा आँखा अगाडि छ, तर पनि देखिँदैन । अब मुसा फेला पार्न रूखलाई ध्यानपूर्वक हेर्नुहोस् । अझै भेट्नु भएन भने तलको तस्वीर हेर्नुहोस् ।
आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् । यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो । यस्ता तस्वीर हेर्दा त...
चीनले गत साता खबे प्रान्तको सिओङआनमा चुम्बकमा अडिएर गुड्ने रेल सार्वजनिक गरेको छ । यो संसारको सबभन्दा ऊर्जा किफायती सवारीसाधनमध्ये एक हो । यस ट्रेनको डब्बालाई अत्यन्त शक्तिशाली चुम्बकमा जोडिएको छ र यो ट्...
भीषण गर्मीका कारण ब्रिटेनमा ताल तथा नदीहरू सुक्दै गइरहेका छन् । सुक्खापनका कारण ब्रिटेनमा करिब ७० वर्ष पहिले तालमा डुबेको एक गाउँको अवशेष देखिन थालेको छ । त्यहाँ सयौँ वर्ष पुरानो एक पुलको अवशेष पनि देखिएको ...
आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् । यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो । यस्ता तस्वीर हेर्दा त...
क्यानडाको ओन्टारियो राज्यका प्रमुख डग फोर्डले शुक्रवार पत्रकार सम्मेलनमा सम्बोधन गर्ने क्रममा मौरी निलेका छन् । स्वास्थ्य सेवा प्रणालीका विषयमा उनले छलफल गर्दै गर्दा वातावरण तनावग्रस्त बनेको थियो । त्यही बेलाम...
आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् । यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो । यस्ता तस्वीर हेर्दा त...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...