×

X
Nic Asia
Dabur
Marvel

अर्थमन्त्री शर्मालाई विश्वकप फुटबल प्रतियोगिता अवलोकनको निम्तो

काठमाडाैं | असार १९, २०७९

Premier Steels
TVS INSIDE
British college

नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलले अर्थमन्त्री जनार्दन शर्मालाई विश्वकप फुुटबल हेर्न आउन निम्तो दिएका छन् । आइतवार अर्थमन्त्रालयमा भएको शिष्टाचार भेटमा कतारका राजदूत अल हेलले अर्थमन्त्री शर्मालाई कतारमा आयोजना हुन लागेको विश्वकप फुटबल हेर्न आउनका लागि निम्तो दिएका हुन् । 

IME BANK INNEWS

विश्वकप फुटबल आगामी नोभेम्बरमा कतारमा आयोजना हुँदैछ । उक्त विश्वकप खेलको अवलोकनका लागि कतारले अर्थमन्त्री शर्मालाई निम्तो दिएको अर्थमन्त्रालयले जनाएको छ । आफूलाई विश्वकप फुटबल हेर्नका लागि निम्तो दिएकोमा शर्माले कतारका राजदूतलाई धन्यवाद दिएका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
mahindra Box
Saurya island
Vianet communication
Sanima Bank
Maruti inside
NLIC
TATA Below
भदौ १, २०७९

 सन् २०२५ को ईण्डियन प्रिमियर लिग(आईपीएल) र पाकिस्तान सुपर लिग(पीएसएल) एकै समयमा पर्ने भएको छ । पीएसएल नियमित रुपमा फेब्रुअरीमा आयोजना हुदै आएको थियो । तर, २०२५ को फेब्रुअरीमा पाकिस्तानमा आईसीसी च्य...

भदौ २, २०७९

घरेलु टोली वेस्ट इन्डिजले न्युजिल्याण्डविरुद्धको पहिलो एकदिवसीयमा जित हात पारेको छ । बारबाडोसमा बिहीबार बिहान भएको खेलमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको हो । जितसँगै तीन खेलको एकदिवसीय सिरिजमा घरेल...

भदौ ३, २०७९

जिम्बावेविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा पाहुना टोली भारतले जीत निकालेको छ । हरारेमा बिहीवार भएको खेलमा भारतले घरेलु टोलीलाई १० विकेटको फराकिलो अन्तरले हराएको हो । यस जीतसँगै पाहुना  टोलील...

भदौ ३, २०७९

दक्षिण अफ्रिकी मुलुक सेनेगलका स्टार फुटबलर सादियो मानेको अढाई वर्ष पुरानो तस्वीर भाइरल भइरहेको छ । उनको तस्वीरमा लाखौँ कमेन्टहरू आइरहेका छन् । सबैले उनको प्रशंसा गरिरहेका छन् । अर्बौं रुपैयाँ कमाउने फुटबलरको ...

भदौ १, २०७९

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले डिफेन्डर सर्जियो गोमेजलाई अनुबन्ध गरेको छ। सिटीले स्पेनका यू-२१ टोलीका सदस्य गोमेजलाई बेल्जियन क्लब एण्डरलेच्टबाट अनुबन्ध गरेको हो । गोमेजलाई सिटीले १३ मिलियन यु...

साउन ३१, २०७९

 घरेलु टोली नेदरल्याण्ड्सविरुद्धको पहिलो एकदिवसीयमा पाहुना टोली पाकिस्तान विजयी भएको छ । नेदरल्याण्डको रोटरड्याममा मंगलबार भएको खेलमा पाहुना टोली १६ रनले विजयी भएको हो । यस जितसँगै पाहुना टोलीले...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x