साउन १३, २०७९
संसारको सबैभन्दा महँगो ह्विस्की कुन हो ? यसको जवाफ हो सिंगल माल्ट । यो ह्विस्की एक बोतलको मूल्यले त जो कोहीको घर नै आउँछ । यस ह्विस्कीको एक बोतलको मूल्य करीब ३० हजार अमेरिकी ...
अचेल सामाजिक सञ्जालमा धेरै अप्टिकल इल्युजनका तस्वीरहरू भाइरल भइरहेका छन् । अप्टिकल इल्युजन फोटो भनेको आँखालाई धोका दिने तस्वीर हो ।
इन्टरनेटमा भाइरल भएको यो तस्वीर अप्टिकल इल्युजनको उत्कृष्ट उदाहरण हो । अब यो भाइरल तस्वीरलाई ध्यान दिएर हेर्नुहोस् र भन्नुहोस् सर्प कहाँ छ ?
कहिलेकाहीँ यस्तो हुन्छ कि प्रायः चीजहरू हाम्रो अगाडि हुन्छन् र हामी देख्दैनौं। यो तस्वीरमा पनि केही यस्तै छ, जसलाई हेरेपछि तपाई भ्रममा पर्नुहुनेछ ।
तस्वीर हेर्नु सामान्य कुरा हो तर यसमा लुकेको सर्प पत्ता लगाउनु सजिलो काम होइन । यसका लागि तपाईंले आफ्नो दिमागमा धेरै जोड दिन आवश्यक छ । त्यसपछि मात्र सही जवाफ दिन सक्नुहुन्छ ।
यदि अझै देख्नु भएन भने तलको तस्वीर हेर्नुहोस् ।
संसारको सबैभन्दा महँगो ह्विस्की कुन हो ? यसको जवाफ हो सिंगल माल्ट । यो ह्विस्की एक बोतलको मूल्यले त जो कोहीको घर नै आउँछ । यस ह्विस्कीको एक बोतलको मूल्य करीब ३० हजार अमेरिकी ...
पछिल्लो समय जीम गएर शरीर सुन्दर बनाउने फेशन नै बनिसकेको छ । आफ्नो शरीर सुन्दर तथा आकर्षक बनाउन मानिस कुनै हालतमा पछि हट्दैनन् । जसले गर्दा कहिलेकाहीँ दुःखद् घटना समेत घट्न पुग्छ । ह...
आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् । यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो । यस्ता तस्वीर हेर्दा त...
भारतीय संसद्को तल्लो सदन लोकसभामा तृणमूल कांग्रेसकी एक नेत्रीले काँचो भन्टा टोकेकी छन् । बढ्दो महंगीका बारेमा चर्चा गर्ने क्रममा उनले भन्टा टोकेकी हुन् । कांग्रेस पार्टीका चार सांसदहरूलाई निलम्ब...
भारतको केरलास्थित तिरुवन्तपुरममा एक बालकले युट्युब हेरेर बनाएको मदिरा पिउँदा गम्भीर स्वास्थ्य समस्या उत्पन्न भएको छ । उनले युट्युबमा देखाइएको जस्तै तरिकाले बनाएको मदिरा साथीहरूलाई पिउन दिँदा उनीहरू गम्भीर बिराम...
आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् । यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो । यस्ता तस्वीर हेर्दा त...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...