×

X
Nic Asia
Dabur
Marvel

नागरिक लगानी कोषमा रकम भुक्तानी अब कर्पोरेटपे मार्फत पनि गर्न सकिने

काठमाडाैं | असार २०, २०७९

Premier Steels
TVS INSIDE
British college

नागरिक लगानी कोषको कर्मचारी बचत बृद्धि अवकास योजना अन्तर्गत कार्यालय तथा संघ–संस्थाहरूले आफ्ना कर्मचारीहरूका निम्ति कोषमा जम्मा गर्ने रकम अब एनसीएचएलका सदस्य बैंक वित्तीय संस्थाका कुनै पनि बैंक शाखाहरु वा कर्पोरेटपे प्रणाली मार्फत गर्न सकिने गरी सेवाको थालनी गरेको छ । 

IME BANK INNEWS

जस अन्तर्गत संघ–संस्थाहरुले संयुक्त रुपमा आफ्ना कर्मचारीहरुको विवरण दाखिला गरी कोषको ई–सर्भिस पोर्टल ९जततउस्ररभकभचखष्अभ।लपि।यचन।लउर ० मार्फत सब्मिसन नम्बर तथा अफिस कोड प्राप्त गरी अनलाइनबाट भुक्तानी  गर्न सक्ने कम्पनीले जनाएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यसरी २० लाख रुपैयाँसम्मको रकम रियल टाइममा र सोभन्दा माथि २० करोड रुपैयाँसम्मको रकम नन्–रियलटाइममा जम्मा गर्न सकिने कम्पनीले जनाएको छ । 

बैंक वित्तीय संस्थाका संस्थागत ग्राहकहरूले आवश्यक विवरण उपलब्ध गराई बैंक वित्तीय संस्था मार्फत सो रकम जम्मा गर्न सक्दछन् ।


Advertisment
mahindra Box
Saurya island

साथै संघ–संस्था आफैंले पनि कर्पोरेटपे मार्फत उक्त  भुक्तानी खाताबाटै गर्न सक्दछन् । 

यस प्रकारको भुक्तानीमा सम्बन्धित कर्मचारीको विवरण पनि स्वतः अपडेट हुने कम्पनीले जनाएको छ । 

Vianet communication
Sanima Bank

संस्थागत ग्राहकहरुले जततउकस्ररअयचउयचबतभउबथ।अयललभअतष्उक।अयm, मा लग–इन गरी सर्भिस पेमेन्टभित्र रहेको गभर्नमेन्ट पेमेन्ट अन्तर्गत सीआईटी फाँटबारीमा सब्मिसन नम्बर तथा अफिस कोड दाखिला गरी कर्पोरेटपेमा लिन्क गरिएको आफ्नो खाताबाट भुक्तानी गर्न सक्दछन् । 

यसरी बैंक शाखा तथा कर्पोरेटपे मार्फत नागरिक लगानी कोषको अवकाश कोषको रकम अनलाइनबाट जम्मा गर्न सकिने हुँदा कोषका ३ लाख भन्दा बढी ग्राहकहरुलाई सुविधा हुनुका साथै कोषलाई स्वचालित रुपमा डिजिटल माध्यम प्रयोग गरी सेवा प्रवाह गर्न पनि मद्दत पुग्ने विश्वास गरिएको कम्पनीले जनाएको छ ।  

नागरिक लगानी कोषले एनसीएचएलको कनेक्ट आईपीएस तथा सदस्य बैंक वित्तीय संस्थाका शाखा र मोबाईल बैंकिङ्ग लगायतका प्रणाली मार्फत कोषको कर्मचारी बचत बृद्धी अवकाश कोषको (८०५) कर्जा भुक्तानीको रकम संकलन गर्दै आएको छ भने उपदान कोष र लगानीकर्ता हिसाब योजना अन्तर्गत लाभग्राहीहरुको बैंक खातामा सिधै भुक्तानी गर्ने गरी एनसीएचएलका विभिन्न प्रणालीहरुको प्रयोग गर्दै आएको छ ।   
 

Maruti inside
NLIC
TATA Below
साउन २४, २०७९

टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आइएमई पेबाट पनि हुने भएको छ ।  शेयर लगानीकर्ताले आफ्नो  टिएमएस मार्फत आइएमई पे छनौट गरि आफूले ब्रोकरलाई  शेयर खरिद गरे बापत गर्नुपर्ने भुक्तानी स...

साउन २५, २०७९

कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षा तर्फ विगत चार बर्ष देखि प्रदान गर्दै आईरहेको छात्रवृत्तिको ‘नेसनल आईसीटी स्कलरसिप– २०७९’ को लागि आवेदन खुला गरेको छ । यो छात्रब...

साउन २६, २०७९

पछिल्लो समय इन्टरनेटको प्रयोग व्यापक भइरहेको छ । हरेक क्षेत्रमा वा हरेक काम इन्टरनेटको सहयोगमा सम्पन्न गरिन्छन् । इन्टरनेट प्रयोगको व्यापकता प्रविधिमैत्री विकासको एउटा ‘कोशेढुंगा’ साबित भइसकेको छ...

साउन ३१, २०७९

काठमाडौंमा एनसेलको फोन अन्यको भन्दा बढी प्रभावकारी देखिएको छ । नेपाल दूरसंचार प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा गरेको भ्वाइस तथा डेटा सेवाको गुणस्तर परीक्षणमा एनसेल अगाडि देखिएको हो । प्...

साउन २४, २०७९

इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको महेन्द्रनगरमा नयाँ शाखा विस्तार गरेको छ। आफ्नो ग्राहकहरूका लागि समय-समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योज...

साउन २६, २०७९

चन्द्रागिरि नगरपालिकामा आइएमई पेको विद्युतीय कर भुक्तानी सेवा शुर" भएको छ ।  चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले आइतबार आइएमई पे एप प्रयोग गरी विद्युतीय कर भुक्तानी सेवाको उद्घा...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x