साउन १५, २०७९
भारतको केरलास्थित तिरुवन्तपुरममा एक बालकले युट्युब हेरेर बनाएको मदिरा पिउँदा गम्भीर स्वास्थ्य समस्या उत्पन्न भएको छ । उनले युट्युबमा देखाइएको जस्तै तरिकाले बनाएको मदिरा साथीहरूलाई पिउन दिँदा उनीहरू गम्भीर बिराम...
अप्टिकल इल्युजनका तस्वीरहरू सामाजिक सञ्जालमा धेरै देखिन्छन् । अप्टिकल इल्युजन फोटो भनेको आँखालाई भ्रमित पार्ने खालको तस्वीर हो ।
यहाँ अब यो तस्वीरलाई हेर्नुहोस् र भन्नुहोस् कि यसमा सर्प कहाँ छ ?
यो तस्वीर एक आर्ट हो, जसमा धेरै कछुवा बनाइएको छ । यसमा सर्प देख्नुभयो त ? अझै भेट्नु भएन भने चिन्ता नगर्नुहोस् । यो तस्वीरमा सर्प पत्ता लगाउन अधिकांश मानिस असफल भएका छन् ।
यो तस्वीरमा कछुवाको बीचमा टाउको उठाइएको छ । सर्प र कछुवाको रंग उस्तै भएकाले सर्प फेला पार्न समस्या हुन्छ ।
हामीले तपाईंको सहजताका लागि केही तस्वीर राखेका छौं, जसमा तपाई सजिलै सर्प देख्न सक्नुहुन्छ ।
हेर्नुहोस् तलका तस्वीरः
भारतको केरलास्थित तिरुवन्तपुरममा एक बालकले युट्युब हेरेर बनाएको मदिरा पिउँदा गम्भीर स्वास्थ्य समस्या उत्पन्न भएको छ । उनले युट्युबमा देखाइएको जस्तै तरिकाले बनाएको मदिरा साथीहरूलाई पिउन दिँदा उनीहरू गम्भीर बिराम...
सम्बन्ध (रिलेसनसीप)मा रहने व्यक्तिहरू अधिकांशले झुट बोलिरहेका हुन्छन् । आफ्नो पार्टनरसँग झुट बोल्नुपर्ने धेरै कारणहरू हुनसक्छ । कतिपय अवस्थामा झुट बोल्नु ‘बाध्यता’ पनि हुनसक्छ । भुक्तभोगीहरूका अनुसार क...
आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् । यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो । यस्ता तस्वीर हेर्दा त...

दोस्रो विश्व युद्धका एक पाइलटले हालै १०२ औँ जन्मोत्सव मनाएका छन् । स्कटल्याण्ड निवासी ह्यारी ग्याम्पर नामक ति वृद्धले धुमधामका साथ आफ्नो जन्मोत्सव मनाएका हुन् । त्यसक्रममा उनले आफ्नो लामो आयुको राज पनि बताएका छन् । तीन...
पछिल्लो समय जीम गएर शरीर सुन्दर बनाउने फेशन नै बनिसकेको छ । आफ्नो शरीर सुन्दर तथा आकर्षक बनाउन मानिस कुनै हालतमा पछि हट्दैनन् । जसले गर्दा कहिलेकाहीँ दुःखद् घटना समेत घट्न पुग्छ । ह...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...