साउन २५, २०७९
अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएको भए पनि चीन–रुस व्यापार थप उचाइमा पुगिरहेको छ । चीनबाट रुसतर्फ जाने सामानको निर्यात आकासिएको छ । अमेरिकी प्रतिबन्धका कारण पश्चिमी ब्रान्डहरू रुसबाट निस्क...
रुसले युक्रेनलाई शुरूआती विन्दु मानेर युरोपका अन्य देशमाथि पनि आक्रमण गर्न खोजेको युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले दाबी गरेका छन् ।
युक्रेन अमेरिकी नेतृत्वको सैन्य संगठन नेटोमा नजोडिँदा पनि सुरक्षा प्रत्याभूति दिलाउन पश्चिमलाई उनले आग्रह गरेका छन् ।
‘हामीलाई सुरक्षा प्रत्याभूतिको एक प्रणाली आवश्यक छ,’ उनले बताए, ‘हामी गठबन्धनको अंग नहुँदा पनि यो प्रत्याभूति प्रभावकारी हुन जरूरी छ ।’
‘रुसले हाम्रो भूमिमा पाइला टेकेर अन्य युरोपेली राज्यहरूलाई पनि कब्जामा लिन खोजेको छ । त्यसैले युक्रेनको सुरक्षा सुनिश्चित गर्दा सम्पूर्ण युरोपको दीर्घकालीन सुरक्षा उपलब्ध हुन्छ ।’
युरोपेली सुरक्षामा रहेका ग्रे जोनहरूका कारण रुसले युक्रेनमा सेना पठाउन सकेको तर्क उनले गरे ।
यसअघि सन् १९९४ मा युक्रेनले बुडापेस्ट स्मरणपत्र अन्तर्गत दिएको प्रत्याभूति तथा अन्य सुनिश्चितताहरू ध्वस्त भएको जेलेन्स्कीले सम्झिए ।
जेलेन्स्कीको भनाइ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनकै जस्तो तर विपरीत ध्रुवको छ । युक्रेनको भूमि प्रयोग गरेर रुसको सुरक्षालाई जोखिममा पार्न नेटोले कोशिश गरेकाले रुसले सैन्य कारवाही चलाउन परेको पुटिनको भनाइ छ ।
अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएको भए पनि चीन–रुस व्यापार थप उचाइमा पुगिरहेको छ । चीनबाट रुसतर्फ जाने सामानको निर्यात आकासिएको छ । अमेरिकी प्रतिबन्धका कारण पश्चिमी ब्रान्डहरू रुसबाट निस्क...
साउदी अरबको आलोचना गर्ने निजी प्रयोगकर्ताको इमेल एकाउन्ट र फोन नम्बरजस्ता जानकारी साउदी अरबका लागि जासुसी गरेको आरोपमा ट्विटरका एक पूर्व कर्मचारी दोषी ठहरिएका छन् । ‘वाल स्ट्रिट जर्नल’का अन...
म्यान्मारमा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि भएको पाइएको छ । व्यवस्थित रूपमा भइरहेको त्यस्ता अपराधले महिला र बालबालिकालाई गम्भीर असर पारेको प्रतिवेदनमा उल्लेख छ । म्यान्माको स्वतन्त्र अनुसन्धान संयन्त्...
चीनको एफएच–९५ सशस्त्र ड्रोनले हालै सफल परीक्षण गरेको चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले खबर दिएको छ । यसले देशको विद्युतीय युद्धक्षमतामा नयाँ आयाम थप्ने ग्लोबल टाइम्स लेख्छ । बेइजिङबाट प्रकाशित...
भारतको बिहारमा मुख्यमन्त्री नितीश कुमारले भारतीय जनता पार्टी (भाजपा) लाई धक्का दिएका छन् । सन् २०२० देखि भाजपासँगै सत्ता सहयात्रा गरिरहेका जेडीयू नेता नितीशले पासा पल्टाउँदै आरजेडीसँग हात मिलाएका भारतीय स...
इजयराली सैनिकहरूले पश्चिमी किनारामा रहेको नाब्लुस शहरमा छापा मार्ने क्रममा तीनजना प्यालेस्टाइनीको हया गरेको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्यालेस्टाइनीहरूलाई पक्राउ गर्न जाने क्रममा इजरायल...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...