×

X
Dabur
Nic Asia
Marvel

चीन, रुस र इरानले दक्षिण अमेरिकामा संयुक्त सैन्य अभ्यास गर्ने

काठमाडाैं | असार २२, २०७९

TVS INSIDE

चीन, रुस र इरानले दक्षिण अमेरिकामा अन्य १० वटा मुलुकहरूसँग मिलेर संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

यी देशका सैनिकहरू कसरी अमेरिकाको मुख्यभूमिमा पुगेर आक्रमण गर्न सक्छन् भन्ने संकेत दिन यो अभ्यास गर्न लागिएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

अगस्ट महिनाको मध्यमा भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले युद्ध अभ्यासको आतिथ्य गर्ने कार्यक्रम रहेको सेन्टर फर ए सिक्योर फ्री सोसायटी नामक थिंकट्यांकले जानकारी दिएको छ । 

स्नाइपर फ्रन्टियर प्रतियोगिता नामक यी युद्ध अभ्यासहरूमार्फत दक्षिण अमेरिका बहुध्रुवीय शक्तिलाई अँगाल्न तयार रहेको संकेत दिन खोजिँदैछ । रुसले पहिलोपटक पश्चिमी गोलार्धमा युद्ध अभ्यास गर्न लागेको हो । 

Vianet communication
Maruti inside

दक्षिण अमेरिकामा अमेरिकाविरोधी सरकारहरू धमाधम गठन भइरहेको बेलामा उनीहरू रुस, चीन र इरानसँग सम्बन्ध बढाउन चाहन्छन् भन्ने सन्देश यस युद्ध अभ्यासले दिनेछ । 
 

TATA Below
NLIC
साउन २५, २०७९

म्यान्मारमा मानवताविरुद्धका अपराधमा अकल्पनीय वृद्धि भएको पाइएको छ ।  व्यवस्थित रूपमा भइरहेको त्यस्ता अपराधले महिला र बालबालिकालाई गम्भीर असर पारेको प्रतिवेदनमा उल्लेख छ । म्यान्माको स्वतन्त्र अनुसन्धान संयन्त्...

साउन २४, २०७९

जनता दल (युनाइटेड)का नेता नितिश कुमारले भारतीय जनता पार्टीसँगको सत्ता साझेदारी त्यागेर मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सात दलको समर्थनमा बिहारमा अर्को सरकार बनाउने दाबी पेश गरेका छन् ।  आफूलाई समर्थ...

साउन २५, २०७९

इजयराली सैनिकहरूले पश्चिमी किनारामा रहेको नाब्लुस शहरमा छापा मार्ने क्रममा तीनजना प्यालेस्टाइनीको हया गरेको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  प्यालेस्टाइनीहरूलाई पक्राउ गर्न जाने क्रममा इजरायल...

साउन २५, २०७९

भारतको बिहारको राजनीतिमा लालूप्रसाद यादव चर्चित नाम हो । विभिन्न घोटालामा मुछिएर लालू जेल परेपछि छोरा तेजस्वी यादवले पार्टी सम्हालेका छन् । जेडीयू नेता नितीश कुमारसँग टक्कर परेपछि आरजेडी नेता यादव सत्ता ...

साउन २५, २०७९

चीनको एफएच–९५ सशस्त्र ड्रोनले हालै सफल परीक्षण गरेको चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले खबर दिएको छ ।  यसले देशको विद्युतीय युद्धक्षमतामा नयाँ आयाम थप्ने ग्लोबल टाइम्स लेख्छ । बेइजिङबाट प्रकाशित...

साउन २४, २०७९

जोर्डनबाट हतियार तस्करी गर्न भएको प्रयासलाई इजरायली सेनाले असफल पारेको छ । नेगेभबाट हुनलागेको हतियार तस्करी मंगलवार विफल पारिएको इजरायली सेनाले बताएको हो ।    ८ वटा बन्दुकसहित ५ जनालाई पक्र...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x