×

X
Dabur
Nic Asia
Marvel

संसदीय छानबिन समिति गठन गर्न दलहरू सहमति नजिक

काठमाडाैं | असार २२, २०७९

TVS INSIDE

बजेट निर्माणको क्रममा असम्बन्धित व्यक्ति सहभागी भएको भन्ने आरोप सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्न दलहरू सहमति नजिक पुगेका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

सभामुख अग्नि सापकोटाको कार्यकक्षमा बुधवार भएको छलफलपछि आरोप सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्ने तयारी भएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

सभामुखको कार्यकक्षमा गृहमन्त्री बालकृष्ण खाण, माओवादी संसदीय दलका मुख्य सचेतक देव गुरुङलगायतले छलफल गरिरहेका छन् । 

संसदीय छानबिन समिति गठनको गृहकार्यपछि बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सूचनामार्फत् स्थगित गरिएको छ । सभामुख सापकोटाले समिति गठनको गृहकार्य गर्न सचिवालयलाई निर्देशन दिएको स्रोतले बतायो । 

Vianet communication
Maruti inside

‘९ या ११ सदस्यीय छानबिन समिति गठनको गृहकार्य भइरहेको छ,’ सचिवालयका एक अधिकारीले लोकान्तरसँग भने । 

अर्थमन्त्री जनार्दन शर्माले बुधवार नै प्रतिनिधि सभा बैठकमा सम्बोधन मार्फत आफ्ना कुरा राख्ने तयारी गरेका छन् । 

संसदीय समिति गठनमा सहमति भएमा २ बजेपछि बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले समितिमा रहने सदस्यहरूको नाम सुनाउने सचिवालय स्रोतले बतायो ।

TATA Below
NLIC
साउन २६, २०७९

‘प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा, शर्त र सुविधा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरिएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले बिहीवार उक्त विधेयक प्रमाणीकरण गर...

साउन २६, २०७९

नेकपा एमालेले ४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । बिहीबार बसेको एमाले सचिवालय बैठकले उनीहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको हो । जसमा, जीवन गौतम (दाङ), बृजेशकुमार गुप्ता (कपिलबस्तु), धर्मदत्त देवक...

साउन २६, २०७९

नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गरेर केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । अध्यक्ष केपी ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन भएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले बताए ।&...

साउन २६, २०७९

प्रतिनिधि सभाअन्तर्गत महिला तथा सामाजिक समितिले आदिवासी जनजातिको हक अधिकारको संरक्षण र प्रवद्र्धनका लागि आवश्यक अध्ययन, अभिलेखीकरण गर्न आदिवासी जनजाति आयोगलाई निर्देशन दिएको छ ।  सिंहदरबारस्थित समितिको...

साउन २६, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रूपन्देहीका उपाध्यक्ष अजयकुमार गुप्ताले राजीनामा दिएका छन् । उनी राप्रपा वरिष्ठ नेता दीपक बोहोराका दाहिने हातजस्तै थिए । निर्वाचनको मिति घोषणासँगै गुप्ताले राजीनामा दिएपछि आउन...

साउन २६, २०७९

नेकपा एमालेको बिहीबार सम्पन्न सचिवालय बैठकले चुनाव केन्द्रित विभिन्न ७ वटा निर्णय गरेको छ । जसअनुसार बैठकले घोषणापत्र लेख्न ८ जनाको टीम बनाएको छ । पार्टी कार्यालय च्यासलमा बसेको बैठकले ८ सदस्यीय निर्वाचन घोषणाप...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x