×

X
Nic Asia
Marvel
Khukuri

आफ्नै बलमा चुनाव लडेको भन्दै माधव नेपालले भने- निर्वाचनको शुरूदेखि नै षड्यन्त्र भयो

काठमाडाैं | असार २५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ५ दलीय गठबन्धन आगामी निर्वाचनसम्म जाने बताएका छन् । 

DHARA
LAxmi BAnk

समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले बुटवलमा शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

अध्यक्ष नेपालले गठबन्धन राष्ट्रिय आवश्यकता बनेको र निरन्तर नै रहने भन्दै स्थानीय तह निर्वाचनमा समाजवादी पार्टीले सफलता प्राप्त गरेको दाबी गरे । 

एक महानगर, उपमहानगर मेयरसहित विभिन्न स्थानमा उपप्रमुख जितेको र धेरै तहमा अत्यधिक मत प्राप्त गरेको उनले बताए । 


Advertisment
Bizbazar
Saurya island

उनले भने, 'हामीले स्थानीय तहमा हाम्रो पार्टीले सफलता हासिल गरेको छ । महानगर, उपमहानगरसहित धेरै ठाउँमा विजयी भएको छ ।  हामी आगामी निर्वाचनका लागि तयारीमा जुटेका छौं, अझै सफलता पाउने छौँ  ।'

अध्यक्ष नेपालले गठबन्धन आवश्यकताअनुसार भए तापनि आफूहरू आफ्नै बलमा निर्वाचन लडेको बताए । उनले निर्वाचनमा आफूहरूमाथि षड्यन्त्र भएको समेत उल्लेख गरे । 

Vianet communication
IME BANK INNEWS

'हामी निर्वाचनमा आफ्नै बलले होमिएका हौं, गठबन्धन माध्यम थियो, निर्वाचनको शुरुदेखि नै षड्यन्त्र भयो,' उनले भने, 'मतपत्रकै कारण धेरै मत बदर भए, हामीले पाएको मत र बदर भएको हेर्दा हामीलाई अत्यधिक मत प्राप्त भएको थियो ।'

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २१, २०७९

नेकपा एमालेले वितरण गरेको टिकटप्रति असन्तुष्टिका स्वर बाहिरिन थालेको छ । १० बुँदे पक्षधर नेता भीम रावलले टिकट नपाएपछि भोलि निर्णय लिने बताइरहँदा अर्की केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पनि नेतृत्वको कडा आलोचन...

असोज २१, २०७९

सत्ता गठबन्धन छाडेको जनता समाजवादी पार्टी (जसपा)लाई प्रतिनिधि सभाका २० सिट छाड्न एमाले तयार भएको छ । २० सिट लिएर एमालेसँग चुनावी तालमेल गर्न जसपा तयार भएको हो ।  तीन दिनयता भइरहेको छलफलपछि जसपाला...

असोज २१, २०७९

हालै राप्रपा प्रवेश गरेको रवीन्द्र मिश्रले नेकपा एमालेको साथ नपाउने भएका छन् । उनी नेकपा एमालेको समर्थनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तयारीमा रहेका थिए ।  एमालेले काठमाडौं १ बाट किरण प...

असोज २१, २०७९

नेकपा एमालेसँग चुनावी तालमेलको प्रयास गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको सहयोग नपाउने भएका छन् । एमालेले मकवानपुरका दुवै क्षेत्रमा टिकट दिएको छ । कमल थापाको क्षेत्र रहेको मकवानपुर १ मा रामेश्वर...

असोज २१, २०७९

सत्ता गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच सिट बाँडफाँडबारे मोटामोटी सहमति भएको छ । शुक्रवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा लोसपालाई प्रतिनिधि सभामा ८ र प्रदेश सभामा २१ सिट ...

असोज २१, २०७९

सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँटअन्तर्गत प्रतिनिधिसभातर्फको लगभग अन्तिम चरणमा पुगेको छ ।   जसपाको कारण प्रतिनिधिसभाको क्षेत्र बाँडफाँटमा समय लागेकामा सो दलको साटो अहिले अर्को मधेसी दल ...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x