×

X
Nic Asia
Marvel
Khukuri

चुनावमा वाम तालमेलको सम्भावनाबारे कांग्रेस प्रवक्ताको टिप्पणी : सधैं इतिहास दोहोरिँदैन

काठमाडाैं | साउन २, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी प्रतिनिधिसभा चुनावमा वर्तमान सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने बताएका छन् । 

DHARA
LAxmi BAnk

नेपाली कांग्रेसले संस्थागत रूपमै गठबन्धनबीच चुनावी तालमेलको निर्णय गरेको र अन्य दल समेत तालमेलको पक्षमा रहेको उनले बताए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

कांग्रेस केन्द्रीय समिति बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महतले गठबन्धन दलका सबै शीर्ष नेताहरू चुनावी तालमेलको पक्षमा रहेका बताए । उनले चुनावमा वाम तालमेल हुने सम्भावना नरहेको दाबी गरे ।

‘सधैं इतिहास दोहोरिन्छ भन्ने छैन, स्थानीय निर्वाचनमा सफलतापूर्वक गठबन्धनलाई अगाडि बढायौं, नतिजालाई सन्तोषजनक मान्यौं,’ विगतको चुनावमा जस्तै अन्तिम समयमा वाम तालमेल बन्छ कि भन्ने पत्रकारको प्रश्नको जवाफमा महतले भने, ‘व्यक्तिगत रूपमा कसले के भन्छ, महत्त्वपूर्ण होइन, नेतृत्वको धारणा हेर्दा यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने निष्कर्ष छ ।’


Advertisment
Bizbazar
Saurya island

महतले प्रतिनिधि सभाका १६५ र प्रदेश सभामा ३३० क्षेत्रमै तालमेल गर्ने कांग्रेसको प्रस्ताव रहेको बताए । चुनावमा सत्ता गठबन्धनबीच तालमेल गर्ने निर्णयसहित कांग्रेस केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २१, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नम्बर– ३ छाडेपछि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले दु:ख व्यक्त गरेकी छन् । सामाजिक सञ्जाल फेसबूकमा शुक्रवार स्टाटस लेख्दै द...

असोज २१, २०७९

नेकपा एमालेले समानुपातिक बन्दसूचीको पहिलो नम्बरमा पार्टी महासचिव शंकर पोखरेलकी बहिनीलाई राखेको छ । शुक्रवार सार्वजनिक भएको १०९ जनाको सूचीमा सरिता भुसाल दोस्रो, शोभा ज्ञवाली तेस्रो र विजुला रायमाझी चौथो ...

असोज २१, २०७९

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार यसका लागि मंसिर २० गतेसम्ममा ...

असोज २१, २०७९

डडेल्धुरामा एमालेले नेपाली कांग्रेस 'बीपी'का कर्ण मल्ललाई समर्थन गर्ने भएको छ । प्रदेशसभाका दुवै क्षेत्र आफूले लिएर मल्ललाई समर्थन गर्ने निर्णय अध्यक्ष केपी शर्मा ओलीले लिएको एमाले स्रोतले जानकारी दियो ।...

असोज २१, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर ३ बाटै उम्मेदवार बन्ने भएका छन् । सत्ता गठबन्धनको साथ पाउने पक्का भएपछि महतो धनुषा- ३ मै दोहोरिने निर्णयमा पुगेका हुन् ।...

असोज २१, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन् । पार्टी पदाधिकारीको शुक्रवार बसेको बैठकले प्रचण्डलाई गोरखा– २ बाट उम्मेदवार बनाउने निर्णय ...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x