×

X
Nic Asia
Marvel
Khukuri

भारतको संसदमा महिला सांसदले काँचो भन्टा टोकेपछि...

काठमाडाैं | साउन १६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

भारतीय संसद्को तल्लो सदन लोकसभामा तृणमूल कांग्रेसकी एक नेत्रीले काँचो भन्टा टोकेकी छन् । 

DHARA
LAxmi BAnk

बढ्दो महंगीका बारेमा चर्चा गर्ने क्रममा उनले भन्टा टोकेकी हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

कांग्रेस पार्टीका चार सांसदहरूलाई निलम्बन गरिएको अनि संसद्को कारवाही पटकपटक अवरोध भएको घटनापछि लोकसभामा मूल्यवृद्धिको बहस चलिरहेको छ । कांग्रेस सांसदहरूको निलम्बन पनि खारेज गरिएको छ । 

‘हामीले काँचै तरकारी खाऔं भन्ने सरकारको चाहना हो ?’ काकोली घोष दस्तीदारले संसदमा सोधिन् । खाना पकाउने ग्यास एकदमै महंगो भएको भन्ने सन्देश दिनका लागि उनले काँचो भन्टा टोकेकी हुन् । 


Advertisment
Bizbazar
Saurya island

‘ग्यास सिलिन्डरको मूल्य केही महिनामा चार गुणा बढेको छ,’ उनले बताइन्, ‘६०० भारुमा पाइने सिलिन्डरलाई अहिले ११ सय भारु पर्न थालेको छ ।’

यसको मूल्य घटाउनुपर्ने उनको भनाइ छ । 
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २०, २०७९

भारतमा महाराष्ट्रपछि छत्तीसगढमा पनि बच्चा चोरीको आशंकामा साधुलाई कुटपिट गरिएको छ । छत्तीसगढको भिलाईमा केही व्यक्तिले केसर लगाएका तीन साधुलाई यति निर्दयी ढंगले कुटेका छन् कि तीनैजना रग...

असोज १८, २०७९

अप्ठ्यारो अवस्थामा कसैले अँगालो हाल्यो भने तनाव कम महसुस हुने अनुसन्धानबाट देखिएको छ । अझ महिलाको सन्दर्भमा अँगाले हाल्नु बढी प्रभावकारी हुन्छ । ७६ जनामा गरिएको अनुसन्धानमा यो कुरा बाहिर आएको छ कि जब कसैले कु...

असोज ७, २०७९

इन्स्टाग्राममा फोटो शेयर गरेको कारण १८ वर्षीय एक युवती कानूनी फन्दामा परेकी छन् । अब उनलाई ६ वर्षसम्मको जेल सजाय हुनसक्ने चर्चा चल्न थालेको छ । इन्स्टाग्राममा फोटो पोस्ट गरेकी युवतीको घरमा सरकारी अधिकारीहरूसमेत प...

असोज १९, २०७९

तपाईंले विभिन्न प्रकारका कामहरू देख्नु र सुन्नु भएको होला । कहिलेकाहीँ हामी आफ्नो कामलाई गाह्रो र अरूको कामलाई सजिलो ठान्छौँ । एकै समयमा, धेरै पटक हामी त्यस्ता कामहरूको बारेमा पनि सुन्छौँ, जुन पूर्ण रूपमा फरक...

असोज १०, २०७९

प्रेममा उमेरले कुनै फरक पार्दैन भन्ने उदाहरण दिँदै एक जोडीले ४० वर्षको उमेर अन्तरमा विवाह गरेका छन् । यूट्युबमा भाइरल भइरहेको एक अन्तर्वार्तामा पाकिस्तानका ती जोडीले उमेरको अन्तरलाई बेवास्ता गर्दै विवाह गरेका...

असोज १२, २०७९

करोडौं रुपैयाँ कमाउन कति मेहनत गर्नुपर्ला ? धेरै मेहनत गर्दा र प्रयास गर्दा पनि करोडौं कमाउन सकिँदैन । तर एउटा सुनसान घरमा १०० दिन एक्लै बिताउँदा ६ करोड रुपैयाँ उपहार दिइएको छ । चर्चित यूट्युबर मिस्टर बी...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x