×

X
Nic Asia
Marvel
Khukuri

बलिउडमा जम्न खोज्दै नागा चैतन्य, आमिरपछि कोसँग जोडिएलान् ?

काठमाडाैं | साउन २०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

नागा चैतन्य छिट्टै बलिउड चलचित्र लाल सिंह चड्डामा देखिँदैछन् । 

DHARA
LAxmi BAnk

अद्वैत चन्दनको यस चलचित्रबाट चैतन्यले बलिउडमा जम्न खोजेका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

एक रिपोर्टका अनुसार चैतन्य संजय लिला भंसालीसँग पनि एक प्रोजेक्टमा काम गर्ने योजनामा छन् । 

चैतन्यले लाल सिंह चड्डामा आमिर खानसँग काम गर्दैछन् । 


Advertisment
Bizbazar
Saurya island

यसपछि उनले सलमान खान र शाहरूख खानसँग फिल्म खेल्न सक्ने बताइएको छ ।

११ अगष्टमा लाल सिंह चड्डा रिलिज हुने तयारीमा छ । 

Vianet communication
IME BANK INNEWS

चैतन्यले त्यस दिन आफूलाई दर्शकले रुचाएमा बलिउडमा जम्नेबारे सोच्ने बताउँदै आएका छन् ।
 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ११, २०७९

भुटानी अभिनेत्री उगेन छोदेनले नेपाली फिल्म ‘२ नम्बरी’ मा अभिनय गर्न पाउँदा खुसी लागेको बताएकी छन् । आज  आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली कलाकारले आफूलाई सौहार्दपूर्वक सहयोग प्राप्त भएको ब...

असोज १४, २०७९

‘प्रेमगीत ३’ले एक सातामा नेपालमा झण्डै ८ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ । निर्माता एवं निर्देशक सन्तोष सेनले शुक्रवार पहिलो साताको कमाइ सार्वजनिक गरेका छन् । उनका अनुसार फिल्मले प्रदर्शनको ...

असोज १५, २०७९

भारत प्रशासित कास्मीरमा १४ बर्षपछि चलचित्र हलहरू पूनः सञ्चालन गर्न थालिएको छ ।  धेरै ठाउँमा चलचित्र देखाउन मिल्ने एउटा चलचित्र हल शनिबारदेखि सञ्चालनमा आएको छ भने अन्य हलहरू पनि सञ्चालनको तयारीमा रहेको ...

असोज १२, २०७९

बलिउड अभिनेता प्रभास, कृति सेनन, सैफ अली खान र सन्नी सिंह अभिनीत ओम राउतको निर्देशनमा बनेको चलचित्र ‘आदिपुरुष’ ले शुरुवातदेखि नै सबैको ध्यान खिचेको छ।   बहुप्रतिक्षित चलचित्र '...

असोज १३, २०७९

बलिउडको बहुप्रतिक्षित एक्शन थ्रिलर फिल्म ‘कोड नेम तिरंगा’का निर्माताले फिल्मको ट्रेलर सार्वजनिक गरेका छन् । इन्स्टाग्राममा अभिनेत्री परिणीति चोपडाले ट्रेलर सेयर गरेकी छन् ।  ट्रेलरमा, पर...

असोज १४, २०७९

इन्डियन स्टार अभिनेता प्रभास अभिनित ‘आदिपुरुष’ यतिखेर चर्चामा छ ।  ओम राउतले निर्देशन गरेको यो पौराणिक नाटकमा कृति सेनन मुख्य नायिकाको भूमिकामा छिन् । निर्माताहरूले आदिपुरुषको टिजर प...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x