×

X
Nic Asia
Marvel
Khukuri

‘हल्क’ बन्नका लागि यी व्यक्तिले लगाए खतरनाक इन्जेक्सन, जन्मदिनको दिनमै भयो मृत्यु

काठमाडाैं | साउन २०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

पछिल्लो समय जीम गएर शरीर सुन्दर बनाउने फेशन नै बनिसकेको छ । 

DHARA
LAxmi BAnk

आफ्नो शरीर सुन्दर तथा आकर्षक बनाउन मानिस कुनै हालतमा पछि हट्दैनन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

जसले गर्दा कहिलेकाहीँ दुःखद् घटना समेत घट्न पुग्छ । 

हालै ब्राजिलमा एक यस्तो घटना घटेको छ, जसले आफ्नो शरीरलाई आकर्षक बनाउन खोज्दा मृत्युको शिकार हुनुपरेको छ । 


Advertisment
Bizbazar
Saurya island

ब्राजिलको एक बडिबिल्डर र टिकटक स्टार वाल्दिर सेगातोले मसल्स बढाउने दौडमा मृत्युको शिकार बनेका छन् । 

‘हल्क’ नामे परिचित ती ब्राजिलियन नागरिकले २३ इन्चको बाइसेप्स बनाउनका लागि एक खतरनाक आयल इन्जेक्सन लगाए । 

Vianet communication
IME BANK INNEWS

जसका कारण रिबेराओ प्रेटोमा ५५ औँ जन्मदिनको दिनमै उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार एजेन्सीहरूले बताएका छन् । 

डेली मेलका अनुसार, व्लादिरले २०१६ मा आफूलाई अझै धेरै बाइसेप्स चाहिएको बताएका थिए ।
 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

प्रेममा उमेरले कुनै फरक पार्दैन भन्ने उदाहरण दिँदै एक जोडीले ४० वर्षको उमेर अन्तरमा विवाह गरेका छन् । यूट्युबमा भाइरल भइरहेको एक अन्तर्वार्तामा पाकिस्तानका ती जोडीले उमेरको अन्तरलाई बेवास्ता गर्दै विवाह गरेका...

असोज १८, २०७९

विजयादशमी नेपालमा मात्र हैन भारतमा पनि हर्षोल्लासका साथ मनाइन्छ। यो पर्वले असत्यमाथि सत्यको विजयको सङ्केत गर्छ । यस अवसरमा भारतमा विशेषगरी रावणको पुत्ला दहन गरिन्छ । यस दिन भगवान रामले रावणलाई मारेर मात...

असोज १७, २०७९

संस्कृत संसारको सबैभन्दा पुरानो भाषाहरू मध्ये एक हो । हाम्रा धर्मग्रन्थ र पुराणहरूको भाषा पनि संस्कृत हो र यसलाई देववाणी पनि भनिन्छ । अहिले पनि मन्त्र र श्लोक पाठ गरिन्छ, ती पनि संस्कृतमा गरिन्छ । भनिन्छ संस्कृत कम्...

असोज १९, २०७९

अप्टिकल भ्रम चुनौतीहरू आजकाल सोशल मिडियाको मनपर्ने पजलहरू मध्ये एक मानिन्छ । छुट्टीको समय होस् वा टाइमपास जुगाड, अप्टिकल इल्युजन पजलहरू ती सबैका लागि उत्तम छन् । भनिन्छ कि अप्टिकल इल्युजन चुनौतीहरू जति जटिल हुन्छ...

असोज २०, २०७९

भारतमा महाराष्ट्रपछि छत्तीसगढमा पनि बच्चा चोरीको आशंकामा साधुलाई कुटपिट गरिएको छ । छत्तीसगढको भिलाईमा केही व्यक्तिले केसर लगाएका तीन साधुलाई यति निर्दयी ढंगले कुटेका छन् कि तीनैजना रग...

असोज १९, २०७९

तपाईंले विभिन्न प्रकारका कामहरू देख्नु र सुन्नु भएको होला । कहिलेकाहीँ हामी आफ्नो कामलाई गाह्रो र अरूको कामलाई सजिलो ठान्छौँ । एकै समयमा, धेरै पटक हामी त्यस्ता कामहरूको बारेमा पनि सुन्छौँ, जुन पूर्ण रूपमा फरक...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x