×

X
Nic Asia
Marvel
Khukuri

तस्वीरमा ५ सेकेन्डमा भेट्टाउनुस् वास्तविक उल्लु, यसले देखाउँछ तपाईंको दिमागको तेज

काठमाडाैं | साउन २३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् ।

DHARA
LAxmi BAnk

यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो ।

यस्ता तस्वीर हेर्दा तपाईंको दिमाग घुम्न सक्छ ।  


Advertisment
Bizbazar
Saurya island

यहाँ एउटा तस्वीर दिइएको छ । तस्वीरमा खेलौना उल्लु राखिएको छ ।

दराजमा राम्रोसँग सजाएर राखिएको सो खेलौनामा एउटा भने साँच्चै उल्लु राखिएको छ । 

Vianet communication
IME BANK INNEWS

अब सबै तस्वीरलाई नियाल्नुहोस् र ५ सेकेण्डभित्रमै खेलौना उल्लुको भीडमा एउटा साँच्चै उल्लु भेट्नुहोस् । 

यसले तपाईंको दिमाग कति तिखो छ भन्ने बुझाउनेछ । 

 

Maruti inside
TATA Below
NLIC
ncc inside
भदौ ३१, २०७९

टमस न्गकोबो नामक व्यक्तिलाई दक्षिण अफ्रिकाको सबभन्दा मूर्ख अपराधी भन्न थालिएको छ ।  हार्डवेयरको सामान चोरेपछि विगत सात वर्षदेखि फरार रहेका उनी प्रहरीमा जागिर खानका लागि निवेदन दिन गएको बेलामा पक्राउ पर...

भदौ ३१, २०७९

तपाईंले बालबालिकालाई के मन पर्छ ? पक्कै थाहा छ 'गुडिया' । प्राय बालबालिकाले गुडिया वा खेलौना निकै रुचाउने गर्छन् ।  बाल्यकालमा रहँदा उनीहरूलाई अभिभावकहरूले पनि त्यस्तै खेलौनाहरू उपहार दि...

असोज ७, २०७९

इन्स्टाग्राममा फोटो शेयर गरेको कारण १८ वर्षीय एक युवती कानूनी फन्दामा परेकी छन् । अब उनलाई ६ वर्षसम्मको जेल सजाय हुनसक्ने चर्चा चल्न थालेको छ । इन्स्टाग्राममा फोटो पोस्ट गरेकी युवतीको घरमा सरकारी अधिकारीहरूसमेत प...

भदौ ३०, २०७९

लन्डनको वेस्टमिन्स्टर हलमा बेलायतकी दिवंगत महारानी एलिजाबेथको शव राखिएको कफिनको सुरक्षामा खटिएका एक गार्ड बेहोश भएर ढलेका छन् ।  ती गार्ड हल्लिएर एकपटक मञ्चबाट हलुका लडेका थिए । तर उनले आफूलाई जसोतसो...

भदौ ३१, २०७९

भोलि अर्थात् सेप्टेम्बर १७ का दिन भारतभर प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन मनाउने कार्यक्रम तय गरिएको छ । मोदीको जन्मदिनमा उनको दल भारतीय जनता पार्टी (भाजपा)सहित सरकारी र गैर–सरकारी संघ संस्थाहरूले विभि...

भदौ ३०, २०७९

काठमाडौं — आधुनिक जीवनमा अत्यन्तै रुचाइएका केही उत्पादनहरू शुरुवातमा कस्तो देखिन्थे होलान् भनी तपाईंमा जिज्ञासा उठेको हुनसक्छ । शुरुमा ती वस्तुहरू जस्ता थिए अहिले त्यसभन्दा फरक स्वरूपमा देखिन थाले...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x