×

X
Nic Asia
Marvel
Khukuri

चलचित्र ‘प्रकाश’ले च्यारिटी शो गर्ने

काठमाडाैं | साउन २३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
चलचित्रको एक दृश्यमा अभिनेता प्रदीप खड्का
British college
TVS INSIDE

नेपाली चलचित्र ‘प्रकाश’को च्यारिटी शो पनि हुने भएको छ । आउँदो भदौ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको प्रदर्शनको अर्को दिन (भदौं ११ गते) काठमाडौंमा च्यारिटी शो गर्न लागिएको हो । नयाँ बसपार्कस्थित बिजी मलमा दिउँसो २ः३० बजे चलचित्रको च्यारिटी शो राखिएको छ । 

DHARA
LAxmi BAnk

च्यारिटी शोको उद्धेश्य भने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने रहेको निर्माण टिमले जनाएको  छ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

तारकेश्वर नगरपालिकाभित्र अध्ययनरत सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने हेतुले च्यारिटी शोको आयोजना गर्न लागिएको निर्माता महेन्द्र अधिकारीले जानकारी दिए । 

चलचित्र शिक्षासँग सम्बन्धित रहेको र शिक्षाकै लागि सहयोगी हात बन्न च्यारिटी शो गर्न लागिएको जनाइएको छ । च्यारिटी शोका लागि ८ सय रुपैयाँ टिकटदर तोकिएको छ । 


Advertisment
Bizbazar
Saurya island

विकट गाउँको एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथामा निर्माण भएको ‘प्रकाश’लाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रमा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, राजन खतिवडालगायतका कलाकारहरूले अभिनय गरेका छन् । चलचित्रमा विकास सुवेदीको लेखन छ । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १६, २०७९

बलिउडदेखि हलिउडसम्म आफ्नो अभिनयको चर्चा बटुलिरहेकी प्रियंका चोपडाले अब अर्को स्थान हासिल गरेकी छन् । प्रियंका चोपडाले शुक्रवार व्हाइट हाउसको भ्रमण गरिन् र डेमोक्रेटिक नेसनल कमिटी वुमन लिडरशिप फोरममा अमेरिकी उपर...

असोज १९, २०७९

यस वर्षको विजया दशमी कलाकारहरूले धुमधामसँग मनाएका छन् । अभिभावकबाट बडादशैंको टीका ग्रहण गरेका तस्वीरहरू कलाकारहरूले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।  नेपालको पहिलो अभिनेत्री भुवन चन्दले श्री...

असोज २०, २०७९

प्रभास र सैफ अली खानको बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ कमजोर भीएफएक्सका कारण चर्चामा छ । यो फिल्मको टिजर रिलिज भएदेखि नै सामाजिक सञ्जालमा निकै ट्रोल भइरहेको छ । निर्माताले जनताको धार्मिक भावन...

असोज १७, २०७९

मोडलिङ क्षेत्रमा परिचित नाम अदिति बुढाथोकी अभिनयमा सक्रियता बढाउँदै छिन् । नेपाली चलचित्र ‘कृ’ मार्फत अभिनयमा डेब्यु गरेकी अदिति अभिनित दोस्रो फिल्म ‘बाबरी’ प्रदर्शनरत छ ।  भार...

असोज १६, २०७९

चलचित्र होस्, या सांगीतिक क्षेत्र । या रंगमञ्च नै किन नहोस् । समग्र कलाकारिता यस्तो क्षेत्र हो, जहाँ ‘रिल’ जोडीलाई दर्शक एवं स्रोताले रुचाउँछन् । ‘रिल’मा देखिएको, सुनिएको जोडीलाई &lsq...

असोज १६, २०७९

हिन्दी सिनेमाका ‘मिस्टर परफेक्शनिस्ट’ भनिने अभिनेता आमिर खान कुनै न कुनै कारणले प्रायः चर्चामा रहन्छन् । आमिरले आफ्नो करियरमा धेरै सुपरहिट फिल्म दिएका छन् । आफ्नो फिल्ममा दमदार अभिनयका लागि परिचित आ...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x