×

X
Nic Asia
Marvel
Khukuri

अमेरिकामा तयार भएको तीज गीत ‘फुलबुट्टे सारी लाएर' [भिडियो]

काठमाडाैं | साउन २३, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

अमेरिकामा ‘फुलबुट्टे सारी लाएर’ बोलको तीज गीत तयार भएको छ । 

DHARA
LAxmi BAnk

तीज नजिकिँदै जाँदा सफक काउन्टी नेपाली समाज न्यूयोर्कको प्रस्तुतिमा गीत तयार भएर सार्वजनिक भएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

अग्रज लोकगायक बिमल डाँगीको युट्युबमार्फत गीत सार्वजनिक भइसकेको छ । 

‘पानसमा बत्ति बालेको’, ‘फापरको पिठो पठाइदेऊ आमा’ जस्ता चर्चित गीतका सर्जक एवं गायक डाँगीसँगै गीतमा सरिता डाँगी र मधुर गिरीले स्वर दिएका छन् ।


Advertisment
Bizbazar
Saurya island

बिमल डाँगीकै लय रहेको गीतका शब्द मधुर गिरीले कोरेका हुन् भने विनोद बाजुरालीले गीतको एरेन्ज गरेका हुन् । 

चर्चित कोरियोग्राफर गोविन्द राईको निर्देशनमा अमेरिकामै छायाँकन गरिएको भिडियोमा झण्डै तीन दर्जन कलाकारहरूको अभिनय छ । 

Vianet communication
IME BANK INNEWS

सरिता डाँगी, यन्सरी गुरुङ्ग, बबिता डाँगी, रचना रानाभाट, अमृता ज्ञावली, दिलु राई, अन्जु गुरुङ्ग, मन्जु गुरुङ्ग, सुशिला ज्ञवाली, सावित्री न्यौपाने, मन्जु गैरे, शारदा के.सी., सुजिता श्रेष्ठ, माधुरी कार्की, सबिना दवाडी, गीता ढकाल, रुथमान गुरुङ्ग, रबिन गुरुङ्ग, दिनेश डाँगी, बरुण रानाभाट, दिनेश बस्नेत, रामकृष्ण भाट, अर्जुन कुमार कार्की, बद्री डाँगी, राम बिष्ट, बिजेन्द्र थिङ्ग, पूर्ण छन्त्याल, केशब थापा, कर्मा शेर्पा, खिम हमाल, बुद्धिमान तामाङ्ग, गोविन्दराज फुलारा, दिल पुन, टिका छन्त्याल लगायतलाई प्रस्तुत गरिएको छ । 

शम्भु मोक्तानको छायाँकन रहेको भिडियो बिनोद बमको सम्पादनपछि युट्युबमा सार्वजनिक भएको हो ।

आफ्नो कला संस्कृतिलाई जहाँ रहेपछि जगेर्ना गर्नुपर्छ भन्ने उद्देश्यले गीत तयार पारिएको जनाइएको छ ।

केही दिनअघि सार्वजनिक गीतलाई लिएर युट्युबमा सकारात्मक प्रतिक्रिया आएका छन् ।

 

 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १९, २०७९

नेपाली चलचित्र एवं सांगीतिक क्षेत्रका कलाकारहरूले दशैंलाई रमाइलो गरी मनाइरहेका छन् ।  केही कलाकारले दशैंको टीका लगाउन नपाए पनि धेरैले भने दशैंको टीका लगाएका छन् । धेरै कलाकारहरूले टिकाको तस्वि...

असोज १६, २०७९

हिन्दी सिनेमाका ‘मिस्टर परफेक्शनिस्ट’ भनिने अभिनेता आमिर खान कुनै न कुनै कारणले प्रायः चर्चामा रहन्छन् । आमिरले आफ्नो करियरमा धेरै सुपरहिट फिल्म दिएका छन् । आफ्नो फिल्ममा दमदार अभिनयका लागि परिचित आ...

असोज १६, २०७९

बलिउडदेखि हलिउडसम्म आफ्नो अभिनयको चर्चा बटुलिरहेकी प्रियंका चोपडाले अब अर्को स्थान हासिल गरेकी छन् । प्रियंका चोपडाले शुक्रवार व्हाइट हाउसको भ्रमण गरिन् र डेमोक्रेटिक नेसनल कमिटी वुमन लिडरशिप फोरममा अमेरिकी उपर...

असोज १६, २०७९

गायक कमल खत्री र गायिका मेलिना मैनालीले विवाह गरेका छन् । केही साताअघि ‘इन्गेजमेन्ट’ गरेका उनीहरूले आज (आइतवार) विवाह गरेका हुन् ।  दुवैको घर परिवारका सदस्यहरूको उपस्थितिमा सामान्य तरिक...

असोज १६, २०७९

चलचित्र होस्, या सांगीतिक क्षेत्र । या रंगमञ्च नै किन नहोस् । समग्र कलाकारिता यस्तो क्षेत्र हो, जहाँ ‘रिल’ जोडीलाई दर्शक एवं स्रोताले रुचाउँछन् । ‘रिल’मा देखिएको, सुनिएको जोडीलाई &lsq...

असोज १९, २०७९

यस वर्षको विजया दशमी कलाकारहरूले धुमधामसँग मनाएका छन् । अभिभावकबाट बडादशैंको टीका ग्रहण गरेका तस्वीरहरू कलाकारहरूले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन् ।  नेपालको पहिलो अभिनेत्री भुवन चन्दले श्री...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x