×

X
Nic Asia
Marvel
Khukuri

डिसहोममा रिचार्ज गर्दा दुई जनाले जिते १ लाख

काठमाडाैं | साउन २४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

डिसहोममा १ वर्षको रिचार्ज गर्दा ज्ञानबहादुर खड्का र विजयकुमार घर्तीले १ लाख रुपैयाँ नगद जितेका छन् । 

DHARA
LAxmi BAnk

डिसहोमको १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने अफरअन्तर्गत खड्का र घर्तीले लक्की ड्रमार्फत सो नगद पुरस्कार जितेका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यो योजनाअन्तर्गत डिसहोम डीटीएचका ग्राहकहरूले नजिकैको डिलरदाइकोमा गएर फण्ड ट्रान्सफरमार्फत १ वर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् । साथै, यो अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्रमार्फत १ लाख रुपैयाँँ जित्ने अवसर प्राप्त गर्नेछन् । 

यसै क्रममा माडी– ४, घर्तीगाउँका तारकेबाङ सत्लिमारे माडी लघुजलविद्युत्‌का सचिव खड्का र सदस्यद्वय घर्तीले १/१ लाख रुपैयाँ जितेका हुन् । नमुना स्याटलाइट प्रालि डिलरअन्तर्गत रहेको घर्ती गाउँ रोल्पाका चन्द्र इलेक्ट्रोनिक्सका डिलरदाइहरू चन्द्र घर्तीकोमा एक वर्षको रिचार्ज गरेका पन्तले लक्की ड्रमा सहभागी हुने अवसर पाएका थिए ।  


Advertisment
Bizbazar
Saurya island

डिसहोमको तर्फबाट रिजनल सेल्स म्यानेजर निर्मल आचार्य र सेल्स अफिसर सङ्गीत विष्टबाट डिलरदाइ चन्द्र घर्ती, भवन सिंह बुढा, ससिराम बुढाको उपस्थितिमा  सो नगद पुरस्कार हस्तान्तरण गरिएको हो ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १४, २०७९

वडादशैंका लागि सुर्खेतबाट ३ हजार ९ सय खसीबोका राजधानी पठाइएको छ । सुर्खेतको बराह ताल गाउँपालिका, भेरीगंगा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकामा रहेका विभिन्न सामाजिक उद्यमी महिला सहकारीमा आवद्ध महिला सदस्यल...

असोज १४, २०७९

अम्बे ग्रुपले नेपालगञ्ज स्थित होटल सोल्टीमा आफ्ना लुम्बिनी र सुदुरपश्चिम प्रदेशका डिलरहरूलाई जमघट गरी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।  ग्रुपका अध्यक्ष हरी न्यौपानेले  नेपालगञ्जमै दैन...

असोज १५, २०७९

चाडपर्वका समयमा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको ‘पर्वोत्सव’ सुपथ मूल्य पसलमा उपभोक्ताको आकर्षण बढेको छ ।  दै...

असोज १६, २०७९

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजनाअन्तर्गत पहिलो महिनाको १ तोला सुन विजेताको नाम घोषणा गरेको छ । कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनोट गर्द...

असोज १५, २०७९

संघीय राजधानी काठडमाडौंका सपिङ सेन्टर आजकल रंगिन छन् । दशैं, तिहार र छठलगायत पर्वहरू नजिकिएसँगै बजार झिलिमिलि बनेको हो । शहरका ठूला सपिङ मलमा चङ्गै–चङ्गा टाँगिएको छ । बजार डमी पिड, लट्टाईले सजिएको ...

असोज १४, २०७९

नेपाली ई–कमर्स प्लेटफर्म बिजबजारले दशैँको अवसरमा  काठमाडौँ कीर्तिपुर स्थित हुपील्याण्ड नजिकै ११ वटा लिङ्गे पिङ सहित पिङ बजार सञ्चालन गरेको छ बिजबजारले कीर्तिपुर नगरपालिका वडा नम्बर ६ को वडा समित...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x