×

X
Nic Asia
Marvel
Khukuri

बिहारमा राजनीतिक हलचल, मुख्यमन्त्री नितीशको कदमले भाजपालाई धक्का !

काठमाडाैं | साउन २४, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
फाइल फोटो
British college
TVS INSIDE

भारतको बिहारमा मुख्यमन्त्री नितीश कुमारले भारतीय जनता पार्टी (भाजपा) लाई धक्का दिएका छन् ।

DHARA
LAxmi BAnk

सन् २०२० देखि भाजपासँगै सत्ता सहयात्रा गरिरहेका जेडीयू नेता नितीशले पासा पल्टाउँदै आरजेडीसँग हात मिलाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

बिहारका चर्चित नेता लालु यादवका पुत्र तेजस्वी यादव नेतृत्वको आरजेडीसँग मिलेर नितीशले भाजपासँगको सहयात्रा तोडेका छन् । गत चुनावमा भाजपा र आरजेडी तालमेल गरेर चुनाव लडेका थिए ।

मुख्यमन्त्री नितीशले आफूलाई १६४ विधायकको समर्थन रहेको जनाएका छन् । कूल ७ पार्टीको समर्थनमा अब सरकार चलाउने उनले बताएका छन् ।


Advertisment
Bizbazar
Saurya island

भाजपा नेता रविशंकर प्रसादले नितीशले जनतालाई धोका दिएको र जनादेशलाई खण्डित गरेको आरोप लगाएका छन् । ‘यो विश्वासघात हो,’ उनले भने ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ११, २०७९

चिनियाँ राष्ट्रपति सी चिन फिङले चिनियाँ विशेषतासहितको समाजवादको नयाँ विजयतर्फ दृढ सङ्कल्पका साथ अगाडि बढ्न साझा प्रयास गर्नुपर्नेमा जोड दिएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्री...

असोज १२, २०७९

विवाहकै दिन बेहुला गायब भएपछि विवाह कार्यक्रम के होला ? पक्कै पनि विवाह स्थगित होला र बेहुली रुन थाल्नेछिन् भन्ने अनुमान होला तर ब्रिटेनमा बेहुला भागेपछि धुमधाम भोजभतेर कार्यक्रम भएको छ । ब्रिटेनको वेल्स नि...

असोज ११, २०७९

विश्वको शक्तिशाली राष्ट्र रुसमा अझै पनि कोरोना भाइरसको महामारी फैलिइरहेको छ ।  कोरोना भाइरस विरुद्धको खोप समेत आविष्कार गरेको रुसले आफ्नै देशमा त्यसको महामारी नियन्त्रण गर्न भने अझैसम्म पनि असफल भएको ह...

असोज ११, २०७९

फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोना युक्रेनको राजधानी किएभ पुगेकी छन् । रुसले आक्रमण गरेको देशलाई समर्थन गर्न युक्रेनको अघोषित भ्रमणका लागि कोलोना मंगलबार किएभ पुगेकी हुन् । ‘शुभ ...

असोज १२, २०७९

तान्जनियामा झण्डै ६० हजार कुकुरलाई रेविज विरुद्धको खोप लगाइने भएको छ । देशभरी आगामी एक हप्तामा त्यति धेरै खोप लगाउने योजना बनाइएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।   पशुपक्षी मन्...

असोज ११, २०७९

अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को ऋण प्रवाहको बावजुद पाकिस्तानको मुद्रामा लगातार  गिरावट आइरहेको  छ। सत्ता गठबन्धन साझेदारको सल्लाहमा अनावश्यक रूपमा आयात बिल तिर्ने सरकारको निर्णयको त्रुटिले गर्दा ...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x