×

X
Nic Asia
Marvel
Khukuri

चीन र रुसले छले अमेरिकी प्रतिबन्ध, द्विपक्षीय व्यापार उचाइमा

काठमाडाैं | साउन २५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएको भए पनि चीन–रुस व्यापार थप उचाइमा पुगिरहेको छ । 

DHARA
LAxmi BAnk

चीनबाट रुसतर्फ जाने सामानको निर्यात आकासिएको छ । अमेरिकी प्रतिबन्धका कारण पश्चिमी ब्रान्डहरू रुसबाट निस्केपछि तिनको ठाउँ चिनियाँ कम्पनीहरूले लिन थालेका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

ब्लूमबर्ग पत्रिकाका अनुसार, गत जुलाई महिनामा चिनियाँ सामानको निर्यात एकतिहाइले बढेको छ । 

चीन र रुसको द्विपक्षीय व्यापार बढेर ९७.७१ अर्ब डलर पुगेको छ । अघिल्लो वर्षको तुलनामा यो २९ प्रतिशतको वृद्धि हो । 


Advertisment
Bizbazar
Saurya island

सन् २०२१ को तुलनामा यो वर्ष दुई देशको व्यापार बढेर कीर्तिमान भत्काउने अपेक्षा छ । ग्लोबल टाइम्सका अनुसार, अघिल्लो वर्ष द्विपक्षीय व्यापार १४६.८७ अर्ब डलर रहेकोमा यसपालि त्यसभन्दा बढी व्यापार हुनेछ ।
 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १२, २०७९

विवाहकै दिन बेहुला गायब भएपछि विवाह कार्यक्रम के होला ? पक्कै पनि विवाह स्थगित होला र बेहुली रुन थाल्नेछिन् भन्ने अनुमान होला तर ब्रिटेनमा बेहुला भागेपछि धुमधाम भोजभतेर कार्यक्रम भएको छ । ब्रिटेनको वेल्स नि...

असोज ११, २०७९

नोर्ड स्ट्रिम १ र २ पाइपलाइनबाट मङ्गलबार डेनमार्कको जल क्षेत्रमा  ग्यास चुहावट  भएको छ ।  चुहावटले २०० देखि १,००० मिटर व्याससम्म त्यसको प्रत्यक्ष असर परेको डेनिस सेनाले जनाएको छ। सबैभन्दा ठूलो चुह...

असोज ११, २०७९

अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को ऋण प्रवाहको बावजुद पाकिस्तानको मुद्रामा लगातार  गिरावट आइरहेको  छ। सत्ता गठबन्धन साझेदारको सल्लाहमा अनावश्यक रूपमा आयात बिल तिर्ने सरकारको निर्णयको त्रुटिले गर्दा ...

असोज १२, २०७९

श्रीलङ्काको वन्यजन्तु मन्त्रालयले मानव र हात्तीबीचको द्वन्द्व रोक्न सरकारले पटाकामा वार्षिक ८० लाख अमेरिकी डलर खर्च गर्ने गरेको जनाएको छ ।  कृषि, वन्यजन्तु तथा वन स्रोत संरक्षण मन्त्री महिन्दा अमरवीराले सरकारला...

असोज १२, २०७९

रुसमा कोरोना भाइरसबाट एक दिनमा थप ४० हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४० हजार १७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । ती मध्ये सबै...

असोज १२, २०७९

पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जर्दारी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मङ्गलबार कराँची अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।  पाकिस्तान पिपल्स पार्टी (पि...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x