×

X
Nic Asia
Marvel
Khukuri

सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घट्यो

काठमाडाैं | साउन २६, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

बिहीवार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिनको तुलनामा बिहीवार सुनको मूल्यमा गिरावट आएको हो । 

DHARA
LAxmi BAnk

नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम गरेको छ । बुधवार उक्त सुन प्रतितोला ९७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुनको मूल्य बिहीवार ९६ हजार १०० रुपैयाँ कायम गरिएको छ । बुधवार तेजाबी सुन प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

महासंघले चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँले कमी आएको जनाएको छ । बुधवार प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीवार १ हजार २२५ रुपैयाँ कायम गरिएको छ । 
 


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १२, २०७९

नेपालीहरूको महान चाड विजयादशमीलाई लक्षित गर्दै स्मार्ट क्यूआरले भाटभटेनी र एनआईसी एशिया बैंकसँगको सहकार्यमा विजयादशमीको अवसरमा ‘बडा छुट अफर’ सार्वजनिक गरेको छ । यस अवसरअन्तर्गत ग्राहकहरूले जुत्ता ...

असोज १२, २०७९

कोभिड–१९ को महामारीका कारण स्थगित भएको हङकङको राष्ट्रिय ध्वजावाहक क्याथे प्यासेफिकले हङकङ–काठमाडौं पुनः उडान शुरु गर्ने भएको छ । कोरोना महामारीका कारण स्थगित भएको क्याथे प्यासेफिकको हङकङ–का...

असोज १२, २०७९

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआरमार्फत भाटभटेनी सुपर मार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ गर्न सकिने भएको छ । फोनपे, भाटभटेनी र प्रभु बैंकको सहकार्यमा अनलिमिटिड सपिङ गर्न सकिने योजना सञ्...

असोज १२, २०७९

बेलहिया नाका पारि भारतीय बजार सुनौलीबाट बुटवल–११ प्रगतिनगरकी उजेली थापाले मंगलवार २ वटा ठूला झोला गाडीमा राखेर सामान ल्याइन् । उनको झोलामा ५ किलो चिनी, चिया, साबुन, दशैंका लागि लत्ताकपडा (कुर्ती, ...

असोज १२, २०७९

नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले दशैंमा यात्रुहरूलाई लक्षित गर्दैचार पांग्रे र दुई पांग्रे सवारी साधनको निशुल्क ‘चेकअप क्याम्प’ ...

असोज १२, २०७९

दशैं नजिकिएसँगै बजारमा मासु पसललाई कानूनी दायरामा ल्याउने उद्देश्यले भक्तपुर नगरपालिकाले बुधवार कमलविनायक क्षेत्रका मासु पसलको अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएक...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x