×

X
Nic Asia
Marvel

दुई बालबालिकाको डुबेर मृत्यु

झापा | साउन २६, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

झापामा  डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।  बिहीबार अपराह्न  झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ स्थित आइतबारे बस्ने ११ वर्षिया एन्जिला सुन्दास र १२ वर्षीय सिकुम राईको मृत्यु भएको हो । वडा नम्बर ७ स्थित सताक्षी खोलामा डुबेर उनीहरुको मृत्यु भएको झापा प्रहरीले जनाएको छ।  

DHARA
LAxmi BAnk

उनीहरुलाई  राति ९ बजे  इलाका प्रहरी कार्यालय झिलझिले र अस्थायी प्रहरी पोष्ट माईधारबाट खटिएको टोलीले शव फेला पारेको हो । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

ट्राफिक प्रहरीले काठमाडौंबाट छुट्ने लामो दूरीका सवारी चालकहरूलाई फूलमाला लगाइदिएको छ । चाडपर्वलाई लक्षित गरेर सञ्चालनमा ल्याइएका लामो दूरीका सवारी साधनका चालकलाई नयाँ बसपार्कबाट फूलमाला लगाएर सुरक्षित यात्रा...

असोज १०, २०७९

बैतडीमा अवरुद्ध रहेको विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा पुनः सञ्चालन भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण गत मंगलवारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको थियो । विद्युत...

असोज १०, २०७९

नेपाल सरकारको विशेषज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठानले ९ गते आइतबार आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम मनाएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठसहित मन्त्रालय, आयोग र विभिन्न निक...

असोज १०, २०७९

दशैं नजिकिँदै गर्दा हाल देशभरका महत्वपूर्ण छ सडक पूर्णरुपमा र २२ आंशिकरुपमा अवरुद्ध भएका छन् । साँफेबगर–मार्तडी–कोल्टी, बालाजु–त्रिशूली–धुञ्चे–स्याफ्रुबँेसी सडक, सिद्धार्थ राजमार्ग, ...

असोज १०, २०७९

मनास्लु हिमाल आरोहणको लागि ४०४ जनाले अनुमति लिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले जानकारी दिएको छ । विभागका अनुसार अहिले आरोहणको सिजन भएकाले बेसक्याम्पबाट ३० देखि ४० जना...

असोज १०, २०७९

रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा नापजाँचको काम पूरा भएको छ । बुटवल उपमहानगरपालिका–१७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट शुरू भएको जग्गा नापजाँचको काम ११ दिनमा पूरा भएको मोती...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x