×

X
Nic Asia
Marvel
Khukuri

टानको अध्यक्षमा सापकोटालाई जिताउन पूर्वअध्यक्षहरूको साझा अपिल

काठमाडाैं | साउन २९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

ट्रेकिङ एसोसियसन अफ नेपाल (टान)को अध्यक्ष पदमा रामप्रसाद सापकोटा ‘कमल’को नेतृत्वमा रहने समूहलाई अत्याधिक मत दिन संगठनका पूर्व अध्यक्षहरूले साझा अपिल गरेका छन् । 

DHARA
LAxmi BAnk

टानको निर्वाचन सोमवार हुँदैछ । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

सोमवार हुने निर्वाचनमा सापकोटा समूहलाई आधिकारिक रूपमा मतदान गर्नका लागि टानका पूर्वअध्यक्ष नवराज दाहाल, पूर्वअध्यक्ष सिताराम सापकोटा, नेपाल  पर्वतारोहण संघका पूर्वअध्यक्ष शन्तबिर लामा, पर्वतीय प्रतिष्ठानका पूर्व अध्यक्ष लाक्फुटी शेर्पा लगायतले शनिवार संयुक्त विज्ञप्ति जारी गर्दै  साझा अपिल गरेका हुन् । 

साझा अपिलमा पूर्वअध्यक्षहरूसहित अन्य संगठनका पूर्वपदाधिकारीहरूको समेत हस्ताक्षर रहेको छ । 


Advertisment
Bizbazar
Saurya island

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २०, २०७९

म्याग्दीबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका म्याग्देलीले  दशैंमा मात्रै ४० करोड रुपैयाँभन्दा बढी रेमिट्यान्स पठाएका छन् । पितृपक्ष (सोह्र श्राद्ध) को अष्टमी तिथिदेखि दशैंको फुलपातीको अघिल्लो दि...

असोज १७, २०७९

पछिल्लो समय नेपालमा पनि घुमफिर संस्कृतिको विकास हुँदै गइरहेको छ । घुम्न मन पराउने मानिसहरूले स्वदेश तथा विदेशसम्म गएर घुमफिर गरिरहेका छन् । भ्रमणमा शौखिन नेपालीका लागि दशैं तथा तिहारको बिदा सुनौलो अव...

असोज १८, २०७९

म्याग्दीको मालिका गाउँपालिका–३ डाँडागाउँको पुछारमा रहेको टिमुरे खोलामा विदेशबाट फर्केका ३ जना युवाले गरेको रेन्बो ट्राउट माछापालन यस क्षेत्रकै नमूना माछापालन व्यवसाय बनेको छ । कलकल बगिरहने सङ्लो सफ...

असोज १९, २०७९

जमाना डिजिटलको छ । युवा पुस्ता नगदरहित भुक्तानी गर्न रुचाउन थालेका छन् । तर, अधिकांश नेपालीलाई बानी पार्न नसक्दा डिजिटल भुक्तानी हुनुपर्ने ठाउँमा पनि नगदै कारोवार भइरहेको छ । पछिल्लो समय सूचना प्रविधिको प्...

असोज १९, २०७९

सप्तरीको भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा बडादसैँको महानवमीका दिन पशु बलिअन्तर्गत छ सय ६९ राँगाको बलि चढाइएको छ  । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका&ndas...

असोज १७, २०७९

दाङमा माहुरीपालन व्यवसाय फस्टाउँदै गएको छ । जिल्लामा माहुरीपालनका लागि आवश्यक वातावरण, तोरीखेती, चिउरीको वन, वनमा अन्य विभिन्न प्रकारका फूल फुल्ने भएकाले माहुरी व्यवसायका लागि उपयुक्त वातावरणले गर्दा व्यावसायि...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x