×

X
Nic Asia
Khukuri
Daraz

रुपन्देहीमा गोली चल्यो, १ युवक घाइते

बुटवल | साउन ३०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

रुपन्देहीको ओमसतिया गाउँपालिकामा आइतवार राति एक युवकमाथि गोली प्रहार भएको छ । 

LAxmi BAnk
nabil BANK inside

अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका २५ वर्षीय  विकास गुरुङ घाइते भएका छन् । 


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार ३ जनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि ओमसतिया–४ बसन्तपुरमा राति १२ बजेतिर एक राउण्ड गोली हानेको प्रहरीले जनाएको छ । 

पेटको बायाँतर्फ गोली लागेका गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 


Advertisment
Saurya island

उक्त घटनाको आधा घण्टा अगाडि रोहिणी गाउँपालिका १ बाइपासस्थित सिद्धार्थ कटेजमा अज्ञात समूहले पेस्तोल देखाएर २ तोला सुन र केही नगद लुटेको थियो । 

गुरुङमाथि गोली प्रहार गर्ने समूह सोही लुटपाटमा संलग्न व्यक्ति हुन् वा होइनन् भन्ने यकिन भइनसकेको प्रहरीको भनाइ छ । 

Vianet communication
IME BANK INNEWS

गुरुङमाथि गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर ८, २०७९

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरी बिहीवारदेखि बिदा भएका छन् । देशभरका विभिन्न प्रहरी कार्यालयबाट भर्ना भएका एक लाख १५ हजार म्यादी प्रहरीलाई बिहीवार बिदा गरिएको ...

मंसिर ७, २०७९

    कपिलवस्तुको कपिलवस्तु नगरपालिका ६ डंगरीस्थित चेकप्वाईन्ट ईलाकाबाटसशस्त्र प्रहरीले करीव २ लाख ४० हजार रुपैयाँ बराबरको २ सय १२ तोला चाँदीसहित भारत घर बताउने ५० बर्षिय देवेन्द्र नाथ मिश्रलाई नि...

कात्तिक २८, २०७९

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  भारत मोतिहारी पताही थाना देवापुर-९ लसनिया घर भई काठमाडौं महानगरपालिका-१२ भोटेवहाल बस्ने २० वर्षीय रेहान शेखलाई प्रहरीले पक्...

कात्तिक २९, २०७९

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीको भङ्गेरीमा आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सो...

मंसिर ९, २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प सेमरी नवलपरासीमा कार्यरत सशस्त्र प्रहरी जवान मुख्तार देवानलाई नियन्त्रणमा लिएको छ ।  महेशपुर सीमा नाकाबाट सामान खरिद गरी ल्या...

मंसिर २, २०७९

मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षाका सरकारले देशका विभिन्न ४ स्थानमा नेपाली सेनाको हेलिकोप्टर तैनाथ गर्ने जनाएको छ । आज गृह मन्त्रालयमा गरिएको पत्रकार यसबारे सरकारले ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x