×

X
Nic Asia
Marvel
Khukuri

घरमा पत्नी र ३ बच्चा हुँदाहुँदै पतिले गरे अर्काे बिहे, १७ वर्षपछि यसरी खुल्यो पोल !

काठमाडाैं | साउन ३०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

पतिले दोस्रो बिहे गरेपछि एक पत्नीले सञ्चारमाध्यममा घटना सार्वजनिक गरेकी छन्, जसमा परिचय गोप्य राखिएको छ ।

DHARA
LAxmi BAnk

रेडिट पोस्टका अनुसार ती पतिपत्नीले बिहे गरेको २५ वर्ष भइसक्यो, दुवैबाट ३ बच्चा पनि छन् । तर पतिले बाहिर अर्कै बिहे गरेको १७ वर्ष पूरा भइसकेछ । दोस्रो बिहेबाट पतिले २ बच्चा समेत जन्माइसकेको पत्नीले खुलासा गरेकी छन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उनले भनेकी छन्, ‘म पूरै टुटिसकें । पछिल्लो १७ वर्षदेखि पतिको बाहिर चक्कर चलिरहेको रहेछ । हाम्रो बिहे भएको २५ वर्ष भइसक्यो, ३ बच्चा छन्, २ कलेजमा छन् भने १ घरमै छन् । तर मेरो पतिको अर्काे परिवार पनि रहेछ ।’

पतिको दोस्रो परिवार पनि रहेको पोल खोल्न सामाजिक सञ्जाल फेसबूक सहयोगी बनेको छ । फेसबूक खोलेको केही दिनमै उनले पतिको कर्तुतबारे थाहा पाएकी हुन् । फेसबूकमा आफ्ना पतिको नाम खोज्दा उनले अर्कै महिलासँग नाम जोडिएको फेला पारिन्, त्यसभित्र फोटोहरू हेर्दा उनले आफ्नै पति अर्कै महिलासँग रमाइरहेको र चुम्बन गरेको तस्वीर समेत देखिन् ।


Advertisment
Bizbazar
Saurya island

उनका पति यतिबेला घरमा छैनन् । तर उनलाई थाहा छैन – पति घरमा आएपछि अब कसरी सामना गर्ने ?

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १२, २०७९

विवाहकै दिन बेहुला गायब भएपछि विवाह कार्यक्रम के होला ? पक्कै पनि विवाह स्थगित होला र बेहुली रुन थाल्नेछिन् भन्ने अनुमान होला तर ब्रिटेनमा बेहुला भागेपछि धुमधाम भोजभतेर कार्यक्रम भएको छ । ब्रिटेनको वेल्स नि...

असोज १२, २०७९

रुसमा कोरोना भाइरसबाट एक दिनमा थप ४० हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४० हजार १७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । ती मध्ये सबै...

असोज १२, २०७९

तान्जनियामा झण्डै ६० हजार कुकुरलाई रेविज विरुद्धको खोप लगाइने भएको छ । देशभरी आगामी एक हप्तामा त्यति धेरै खोप लगाउने योजना बनाइएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् ।   पशुपक्षी मन्...

असोज १२, २०७९

पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अली जर्दारी अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मङ्गलबार कराँची अस्पतालमा भर्ना गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।  पाकिस्तान पिपल्स पार्टी (पि...

असोज ११, २०७९

फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोना युक्रेनको राजधानी किएभ पुगेकी छन् । रुसले आक्रमण गरेको देशलाई समर्थन गर्न युक्रेनको अघोषित भ्रमणका लागि कोलोना मंगलबार किएभ पुगेकी हुन् । ‘शुभ ...

असोज ११, २०७९

नोर्ड स्ट्रिम १ र २ पाइपलाइनबाट मङ्गलबार डेनमार्कको जल क्षेत्रमा  ग्यास चुहावट  भएको छ ।  चुहावटले २०० देखि १,००० मिटर व्याससम्म त्यसको प्रत्यक्ष असर परेको डेनिस सेनाले जनाएको छ। सबैभन्दा ठूलो चुह...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x